ऐतिहाँसिक राष्ट्रिय गीत जय जय नेपालको भिडियो सार्वजनिक

गीतकार आलोक चाम्लिगं राईको गीत जय जय नेपाल को भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय गीतकार आलोक चाम्लिगं राईका राष्ट्रिय भावनाले ओतप्रोत शृजनामा गायक सिडी बिजय अधिकारी र मनिषा राईले स्वरबद्ध गरेको गीतमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालदेखि, सरोज खनाल, सरिता लामिछाने, एलिसा राई, लगायत कलाकारिता, पत्रकारिता, गीत संगीतमा सक्रिय दुई दर्जन बढीको अभिनय देख्न सकिन्छ । Find More …

सत्यता-२ बाट “कस्तो माया लाईयो हजुर ” बोलको गीतको भिडियो सार्वजनिक

पहिलो एल्बम “सत्यता “बाटै केहि अवार्ड सहित चर्चा बटुलेका गीतकार गोविन्दप्रसाद उपाध्यायको दोस्रो एल्बम सत्यता–२ मा अन्जु पन्त र मनोज राजलाई “कस्तो माया लाईयो हजुर” को बोल को गीतको भिडियो मार्फत फेरि साङितिक मिलन गराउनु भएको छ। केहि समय अगिनै चर्चित बनेको यो गीतको भिडियो हालै सार्वजनिक भएको छ । म्युजिक नेपालले बजार मा ल्याएको यो सत्यता -2 मा जम्मा ७ वटा गीत संग्रहित गरिएको छ । एल्वममा अन्जु पन्त, मनोज राज, राज सिग्देल, आश्था राउत लगायताका गायक गायिकाको स्वर समावेश गरिएको छ । Find More …

गीतकार तथा संगीतकार राज कुमार श्रेष्ठको ”मैच्यांग हो मैच्यांग” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ

गीतकार अनि संगीतकार राज कुमार श्रेष्ठको ”मैच्यांग हो मैच्यांग” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यो गीतमा राजकुमारको यो गीतमा आफ्नै शब्द संगीत रहेको छ भने सुमन तामांगको आवाज रहेको छ| ज्ञानेन्द्र शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन अनि प्रकाश धितालले निर्देशन रहेको भिडियोमा Find More …

गङ्गाधर पराजुलीको आवाजमा ”प्यासी प्यासी” बोलको गीतको भिडियो सार्बजनिक

पेशाले शिक्षक, प्यासले गायक गङ्गाधर पराजुलीको आवाजमा सजिएको ”प्यासी प्यासी” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । शिब आर्यको शब्द अनि हरि लम्सालको संगीत रहेको उक्त गित चाहना एल्बममा समाबेश छ|गीतको भिडियोलाई पारिवारिक विषय बस्तु संगै प्रेम कथामा आधारित रहेर निर्माण गरिएको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन्| भिडियोमा संजय र क्रिष्टिनाको अभिनय रहेको छ भने भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

https://youtu.be/aEuJ1HxvyFA?t=84