चितवन माँ जन्मेर हुर्केका गायक सुधन गैरले नेपाल देखि अमेरिका सम्म गायन यात्रालाई निरंतरता दिईरहेका छन| गायन यात्रा गीति संग्रहबाट सुरु भयता पनी समय अनुसार अहिले फुटकर गीत निकाल्दै आईरहेका छन| कुनै प्रयोगात्मक गीत त कुनै निरन्तारिक गीतहरु दिनेक्रममा उनको नया गीत सार्बजनिक भयको छ| “साथ मागेर हेर” म साथ दिन्छु , जूनि भरी मायाको माथ दिन्छु , मुटुको धड़कन दिन्छु , हेर्ने आँखा दिन्छु, सबै दिन्छु किन भने तिमि मेरो माया हौ, तिमि बाहेक मेरो संसारमा कोही छैन भन्ने भावना बोकेको गीत गायक तथा नायक कोशिश क्षेत्रीले रचना गरेर संगीत भरेका हुन|पप मेलोडी धारमा सृजित गीत गायक सुदनले भवनमा डुबेर गायका छन जसले गर्दा गीत जीवंत सुनिन्छ| Find More …
गायक विकास उप्रेतिको स्वरमा सजिएको गीत तिमी फुल बगैंचाको, म रस खोजी हिंड्ने भँमराको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको यस गीतका रचनाकार अष्ट्रेलियामा कार्यरत रहेका सञ्चारकर्मी राम रुवाली हुन् । रुवालीले छिट्टै नै गीति एल्बम निकाल्ने तयारी समेत गरेका छन् । नेपाली गीत संगीतको श्रीबृद्धिका लागि आफुले फुर्सदको समयमा गरेका सिर्जना श्रोतामाझ पस्कदै जाने उनको भनाई छ । वास्तवमै रोमान्टिक भावमा लेखिएको गीतलाई विकास उप्रेतिको आवाजले पूरै न्याय गरेको छ भने यसमा मोडलहरु पुष्प खड्का र नम्रता सापकोटाले सुनमा सुगन्ध थपिदिएका छन् ।
गीतकार आर. बि खड्काको एकल शब्द अनि गायक तथा संगीतकार अर्जुन रसाइलीको एकल संगीतमा म्युजिक जोय मीडीयाले बजारमा ल्याउने तयारि गर्दै गरेको एल्बम ‘तिम्रो तस्बिर ‘को “आज पनि त्यस्तै भयो ..” बोलको आधुनिक गित भिडियो सहित सार्बजनिक गरियको छ| आजको दिन पनि उस्तै भयो हिजो अस्तिको जस्तै भयो तिम्रो यादमा डुब्दा डुब्दै ननिदाई रात बित्यो .. यस्तै मायालुका यादमा डुबेका भावना भयको उक्त गित सुमधुर स्वरका धनी , चर्चीत गायक जगदीश समालले गायक छन्| यो गित मार्फत उनि लामो समय पछि फेरि सागीतिक क्षेत्रमा फर्कीएका छन ।
उदयमान गायक रबिन गिरिको “सफल थियो यात्रा हाम्रो” बोल्को गितको म्युजिक भिडियो सार्बजनिक भएको छ। झापाका गायक गिरि ले बिदेसमा बसेर नेपाली संगीत मा एउटा इटा थपने काम गरेका छ्न । रबिन आफ्नो सागितिक प्रसतुती का कारण प्रवासी नेपाली हरु माझ पनि उतिकै लोक पृय छ्न। नेपाली संगीतको छेत्रमा आफ्नो विशेष पहिचान इस्थापनाथ प्र्यत्न्शिल उनलाइ येस गित मा गायिका अप्सरा घिमिरे ले साथ दिएकी छ्न।