रचनाकार गोपी दाहाल अब निर्देशक

12243291_1004485012931251_7028017075421426882_nधेरै लामो समय देखि नेपाली गीत संगीतको जगतमा कलम चालिरहेका रचनाकार गोपी दाहालले अब भने निर्देशन तर्फ पनि आफ्नो पाईला चालिरहेका छन् | आफ्नो कलमको सुन्दर रचनाहरुबाट अधिकांश दर्शकहरुको मनमा राज गरिसकेका उनले दर्शकहरुलाई आफ्नो नया प्रस्तुति दिने प्रयास गरिरहेका छन् | धेरै राम्रा राम्रा गीतहरुको रचना गरेर दर्शक माझमा प्रस्तुत गरिसकेका उनले अब छिट्टै नै आफ्नो नया गीत दर्शकहरुको अगाडी लिएर आउने जमर्को गरिरहेका छन् | भर्खरै मात्र उनको प्रज्वल एल्बममा समावेश “बास गर मेरी माया दिलको छहारीमा” बोलको गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ | उनको शब्द रचना र अम्बर तुम्बापो सुब्बाको कम्पोजिसनमा तयार भएको गीतमा गायक राजेश पायल राईले आफ्नो सुमधुर भरेका छन् | Find More …

दिलिप योन्जन तामाङको तेस्रो एकल गीती एल्बम “अजम्बरी” लोकार्पण

15086822_10207694506137470_327905385_nगीतकार एवं समाजसेवी दिलिप योन्जन तामाङको तेस्रो एकल गीती एल्बम “अजम्बरी”को लोकार्पण गरिएको छ । मिनभवन स्थित पानस रेस्ट्रोमा एक कार्यक्रम बिच वरिष्ठ गीतकार डा. कृष्णहरी बराल ,संगीतकार संघका अध्यक्ष वरिष्ठ संगीतकार लक्ष्मण शेष लोकप्रिय गजलकार बिपिन किरण एवं गीतकार योञ्जनका दाजु अमृत योञ्जन र संचारकर्मी मनोज बिष्टले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । Find More …

नायक मुकेश ढकालको अमेरिकामा अर्को अध्याय

सतिश चापागाईं (thenepaltoday.com)
बाल्टिमोर, अमेरिका  
नेपाली चलचित्रका दर्शकहरुका लागि प्रिय र चर्चित नाम हो -मुकेश ढकाल | र्याम्पमा मोडेलिंग गरेर शुरु भएको ढकालको अभिनय यात्रा टेलीसिरियल हुदै सफल ब्यबसायिक चलचित्रसम्म आईपुगेको हो | यिनै प्रिय कलाकार तथा नेपाली चलचित्रका नायक मुकेश ढकाल यतिबेला भने अमेरिकामा आफ्नो ब्यबसायिक जीवनको अर्को अध्याय कोर्न लागि परेका छन् |

Find More …

विकेश साउदेनको ‘तिम्रो आँखाको भाका’

14480557_1777971349130871_4725087515966547768_oसंगीतकारको रुपमा केहि समय अगि नेपाली सांगीतिक फाँटमा “जिजीविषा” एल्बमका साथ् देखा परेका विकेश साउदेन गायकको रुपमा पनि पाइला चाल्न थालेका छन्| विकेश साउदेनद्वारा रचित, संगीतबद्ध तथा स्वरांकन गरियको गित ‘तिम्रो आँखाको भाका’ भिडियो सहित सार्वजनिक भएको छ। आफ्नी प्रेमिकाको भावानाबुझ्न नसकेको कुरा सब्दमा बुनियको छ | आँखाको भाका, मौनताको अर्थ आदि बुझ्न नसकेको अनि बुझ्न खोज्दा पनि प्रस्ट कारण नाबतायकोले सम्बन्ध टाडीयको कुरा गीतमा पाउन सकिन्छ| विकेशले आफ्ना यी सब्दलाई मेलोडी पप सैलिमा संगीतबद्ध गरेर अनिल शाहीलाइ संगीतसंयोजन गरायका छन्। Find More …