यहि असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म “सफर”ले बाल्यकालका हरेक स-साना कुरा याद दिलाउने अनि मन छुने शब्दहरु अनि सम्बादहरु समेटेर नयाँ ट्रेलर सार्वजनिक गरेको छ। जुन ट्रेलरको नाम दियियको छ “हतार” | धनी त हामी बच्चामा थियौ यार , कागजकै भए पनि प्लेन थियो, स्टिकरकै भए पनि ब्याङ्क ब्यालेन्स थियो । यस्तै बाल्यकालका यादहरु ताजा गराउदै फिल्मको डाइलग प्रोमो सार्वजनिक भएको हो । Find More …
Author: surparda
“नारायण” ले गरे “नारायण” संगै गित संगीतको सहकार्य
सानै देखि गित संगीतका पारखी, नारायण गौतमले सानै देखि कविता, गीत, गजल पनि लेख्ने गर्थे| यस्तै गजल कविता सानै देखि लेख्दै आएका गौतम पछिल्लो समय आफुले लेखेका गजल कबिताबाट केहि गित रेकर्ड गरि सार्बजनिक पनि गरि सकेका छन्| चलेका गायक गायिका संगको सहकार्यले उनीमा उर्जा थपेको छ| Find More …
कन्हैया दम्पतिलाई सर्वोत्कृष्ट दशक अवार्ड
नेपाली गित संगीतका विभिन्न विधामा लागिपरेका श्रस्टाहरुलाइ सम्मान गर्ने क्रममा क्यापिटल इभेन्ट ग्रुपद्वारा नाचघर जमलमा यहि भाद्र १५ गते सम्मान कार्यक्रम आयोजना गरेको थियो| उक्त कार्यक्रममा गायक कन्हैया सिंहलाइ सर्वोत्कृष्ट दशक गायकको एवार्ड र गायिका अन्जना गुरुङलाइ सर्वोत्कृष्ट दशक गायिकाको एवार्डबाट सम्मानित गरिएको हो । Find More …
सरु र शिवले सार्बजनिक गरे सिन्सिनाटीबाट तीज गित
गायिका सरु पराजुलीले आफ्ना गीतकार श्रीमान् शिव चौलागाईंको शब्द तथा संगीतमा ‘यो तीजै रमाइलो…’ बोलको तीज गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छिन् ।अमेरिकाको सिन्सिनाटि सहरमा अवस्थित एल आर एस (L R S ) स्टुडियोमा अगष्ट १५, २०१६ मा रेकर्ड गरिएको यो गीतको म्युजिक भिडियो पनि उतै छायांकन गरिएको हो । Find More …