करिब ६ बर्ष अगाडि ” जति टाढा भये पनि … ” , ” पलपल छाती चर्कायर ” जस्ता निकै नै लोकप्रिय गीत गाइसक्नु भए की गायिका मिनु गैरेले दोस्रो एल्बम ” फनफनि ” को साथमा फनफनी गीत नै लिएर आएकि छिन । फनफनी गीतलाइ निकै मीठो तरिकाले गायकी छिन उक्त गीतको शब्द डि.पि. खनाल ले लेख्नु भएको छ अनि मीठो सङीत अनि एरेन्जर बिनय केटुले गर्नु भएको छ । Find More …
Author: surparda
नम्रता सापकोटाले मनाईन ‘माइकल स्टेप-अप’मा तीज
भाद्र १३, काठमाडौँ । नायिका नम्रता सापकोटा यति बेला फिल्म ‘ब्रासलेट’को प्रचारप्रसारमा ब्यस्त छिन् । यही बीचमा पनि उनि ‘माइकल स्टेप-अप याण्ड आर्ट्स एकेडेमी’ले आयोजना गरेको तीज कार्यक्रम साथसाथै तीज डान्स कम्पिटिसनमा सहभागी भईन । कार्यक्रममा नम्रताको साथमा बरिस्ठ संगीतकार राम सिटौलापनि सहभागी थिए । Find More …
अमेरिकामा बन्यो सरु पराजुलीको तीज गीत
गायिका सरु पराजुली आफ्ना ३ ओटा गीति संग्रह निकाले पछि, केहि समय देखि आफ्नो परिवार संगै अमेरिकामा बस्दै आयकि छिन्| नेपालमा रहदा सरु कहिले संगीत सिक्ने, कहिले सिकाउने, गाउने , संगीत भर्ने देखि म्युजिक कम्पनि चलाउने सम्मका सांगीतिक क्रियाकलापमा सक्रिय थियिन| पारिवारिक परिबन्दले गर्दा पनि अमेरिका आयपछी सांगीतिक रफ्तार कम भयको थियो तर सहयोगी मात्र नभई गीतकार श्रीमान भयकाले उनलाई सांगीतिक निरन्तरता दिनका लागि सहज हुन थालेको छ| Find More …
मन राम्रो भयको को खोजिन प्राश्ना शाक्यले ?
छोरि फेसबुकमा झुम्मीयको देखेर पाथीभरा माई अनि मनकामना मातासंग प्राथाना गर्दै आफ्ना आफन्तहरु संग संगै गुनासो गर्दै बिलौना गर्दै गर्दा छोरिले पनि आमा लाई सम्झाउदै गरेकी हुन्छिन । पहिले नै छोरिले आफ्नो प्रेमी लाई घरमा बोलाई सकेकि हुन्छिन । ज्वाई बन्ने पनि घरमा ठयाक्कै कुराकानी भएको बेलामा आउछन र केटा लाई देख्न बित्तिकै आमा रिसाउछिन र बहिर जान्छिन पछि आमा लाई फकाउदै सम्झाउदै फकाउदै केटा र केटीले फ़काउछन छन । यहि फकाउनेमा हुन्छन् चर्चित गायक रामचन्द्र काफ्ले अनि गायिका प्राश्ना शाक्य हुन्छन ।राम चन्द्रले गायिका प्राश्ना लाई घरमा माग्न आएका हुन्छन् तर यो वास्तविक जीवनमा नभई यस्तै परिवारिक कथा बस्तुमा तयार पारिएको हुन्छ सुजाता बस्नेत केसिको नंया गित पाथीभरा माई को म्युजिक भिडियोमा हुन्छ ।
Find More …