यो तीजमा फरक गित गाउदै डेनी

Screenshot (10)केहि बर्ष देखि देसको समासामयिक बिषयबस्तुलाई पनि तिजको गीतमा गाउन थालिएको छ । नारीको बेदनामात्र नभएर अहिलेका तीजका गीतमा देसका बिकसितघटनाक्रम र सरकारका काम कारबाही र योजनालाई पनि समेटिन सामान्य भैसकेको छ । के.पि ओलीको नेतृत्वमा गठन भएका सरकारले पेस गरेका ग्याँसकोपाइपलाइन, रेल, हावा बाट बिजुली, पानी जहाजका योजना सुनेर मख्ख परेको भावमा डेनी रेग्मीले यसपालीको तीज गीत बजारमा ल्याएकी छिन । Find More …

“मेरी बुढीको रिसै तगडा”(भिडियो हेर्नुहोस्)

comedy teej“बोल्नै हुन्न पाखुरी सुर्काउछे ,माइत जान्छु भनेर घुर्काउछे , मेरी बुढीको रिसै तगडा शंकै शंकाले लंका जलायो, कुरा नबुझेसि कस्को के लायो गर्दिन म भन्दानि हुन्छ झगडा …।” आफ्नी श्रीमतीको बारेमा अरुसाग नकरात्मक कुरा गर्दा प्राय श्रीमानले यस्तै भन्छन् । तर यि शब्दहरु भने प्रतिभाशाली गायक बालकृष्ण वाग्लेले यसबर्षको तिज लक्षित गर्दै बजारमा ल्याएको गीत “मेरी बुढीको रिसै तगडा”मा समावेश शब्द हुन्. । श्रीमान श्रीमतीबीच शंकै शंकाले उत्पन्न हुने मनमुटावलाई गितको शब्दले व्यक्त गरेको छ । Find More …

माईतिको आगनीमा जादै शितल पाण्डे

sital teejयत्र तेत्र तीज गीतको चर्चा छ| कुनैको सकारात्मक त कुनै को नकारात्मक| तीज गितका नाममा, मात्र भिउ बडाउनका लागि, बिकृति फैलाउने गीतहरु एकातिर छन् भने अर्का तिर कलाकारहरुले सक्दो मौलिकता झल्किने तीज गीतहरु बनाइरहेका छन्| यसै क्रममा गायिका सितल पाण्डेले ल्यायाकी छिन् “माईतिको आगनी”| नेपाली कला संस्कृतिलाई प्रोत्साहन गर्ने यो गित भिडियो सहित सार्बजनिक गरियको छ| Find More …

शिवलाई मन पर्यो पार्वती

गायक शिब परिparयारको चर्चा यत्र तेत्र सर्बत्र भैरहेको छ| महिनौका विभिन्न खाले विदेशका कार्यक्रम हुन् या उनका नया नया गित संगीत| यति मात्र कहाँ हो र, उनले पायको दर्शक श्रोताको माया अनि तेसैको उपज उनले पाउने सम्मान, अवार्ड्स अनि पुरस्कार यी सबै कुराले उनलाई चर्चाको शिखरमा राखी रहन्छ|अहिले उनि दुइ ओटा कुराले चर्चित छन्|  Find More …