गायक बिराट कडरियाले २ बर्ष अगिनै झरी नामक गीतिसंग्रह बजारमा ल्यायर आफ्नो सांगीतिक परिचय दियिसकेका छन्| उनै गायक, गीतकार तथा संगीतकार बिराटको सांगीतिक यात्रा निरन्तर चलिरहेको छ| केहि समय अगि मात्र उनको संगीतमा श्याम कार्कीको स्वर अनि रबि मल्लको सब्दमा तिम्रो मायाले बोलको गीतले चर्चा पायको थियो| अहिले उनले आफ्नो दोश्रो एल्बमको पहिलो गित “मायालु तिम्रो यादले सतायो” भिडियो सहित सार्बजनिक गरेका छन्| उक्त गीतमा नायिका स्वस्तिमाको अभिनय रहेको छ| Find More …
Author: surparda
Watch full movie “Mokshya”
“सफर”को ट्रेलर आयो
युवाहरुले जिन्दगीलाई हेर्ने फरक दृस्टिकोण, ती युवाको विदेशी जीवनशैलीप्रतिको क्रेज, युवावस्था र प्रेम सबैको सेरोफेरोमा आधारित चलचित्र “सफर”को ट्रेलर सार्वजानिक गरिएको छ| बरिस्ठ निर्देशक नारायण पुरी उपस्थितमा, अमेरिकाको डलासमा विशेष कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजानिक गरिएको हो | फिल्म ‘सफर’ युवा फिल्म्सको ब्यानरमा तयार भयको छ| Find More …
लक्ष्मी मल्लको तिजको योजना के के छन् त ? सुन्नुहोस, हेर्नुहोस अनि नाच्नुहोस
बजारमा अनेक थरिका तीज गीत आयका छन्| तीजको अवसर पारेर केहि चर्चा कमाउने केहि भिवर्स बडायर पैसा कमाउने खालका गित धेरै सुन्न पाइन्छ| तर नेपाली कला संस्कृति जोगाउने साच्चै तीज गितहरु कमै आउन थालेको महसुस हुने बेलामा संगीतकार तथा गीतकार श्रीकृष्ण बम मल्लले नया तीज गित तयार पारे “ननाचे बोर हुन्छ (सेल्फी २)” अनि गायिन उनकै धर्म पत्नी लक्ष्मी मल्लले| गत बर्ष सेल्फी बोलको गित चर्चित बनायक यी जोडीले यो बर्ष पनि धुम मच्चाउने पक्का पक्कि जस्तो छ| Find More …