शान्तिम र श्रीकृष्णको एउटा प्रयास “तिमीलाई राम्रो मानुन”

गित संगीत क्षेत्रका चर्चित व्यक्तित्व श्रीकृष्ण बम मल्ल कुनै बेलाका कुशल भलिबल खेलाडी हुन्| बिगत केहि बर्ष देखि उनि संगीतकार, गीतकार, गायक तथा मोडलको रुपमा व्यस्त छन् र अहिले पछिल्लो पटक आउदा सम्म उनि निर्देशक पनि बनिसकेका छन्| उनै बहुप्रतिभाशाली व्यक्तित्व श्रीकृष्ण बम मल्लको सब्द अनि संगीतमा शान्तिम कोइरालाको स्वरमा नया गित भिडियो सहित सार्बजनिक भयको छ|   Find More …

अजरको स्वरमा मेरो जस्तै तिम्रो पनि..

ajaraaपिता बरिष्ठ संगीतकार दीपक जंगम र माता संगीतकि प्रध्यापक एवम् शब्दकार डा. बेनी रावल जंगमको कोखबाट २०४२ सालमा बानेश्वरमा जन्मिएका अजर नेपाली संगित जगतमा एक आशा लाग्दो किरणको रुपमा उदाइरहेका छन्। भर्खरी मात्र भुपेन्द्र महतको सब्द अनि हरि लम्सालको संगीतमा “मेरो जस्तै तिम्रो पनि रात जागा हुदो हो कि ?” बोलको गित भिडियो सहित सार्बजनिक गरेका छन्| बिछोडियकि प्रेमिका संग गरियका प्रश्नहरु, मलाई जस्तै तिमीलाई पनि हुदो हो कि भन्ने भाव बोकेको गीतमा  अजरले गाउनुका साथै  अभिनय पनि गरेका छन् जसमा साथ् दियकि छिन् मोडल एलिजा बस्नेतले| Find More …

“छाया बनेर…” आयिन शितल

shitalकानुन ब्यबशायी शितल पाण्डे चर्का कानुनि बहसका साथमा सुमधुर गित संगीत सृजनामा तल्लिन छिन्| केहि समय देखि संगीतलाई समानान्तर रुपमा अगाडी बदौने क्रममा ६ ओटा गित गजल समाबेस “शितल” एल्बम सारबजनिक गरिसकेकी छिन्| उक्त एल्बममा रहेको “छाया बनेर म तिम्रो पछि पछि आउला” बोलको गित हालै भिडियो सहित सार्बजनिक भयको छ| केहि समय अगि मात्र सार्बजनिक भयको “नहुने पो हो कि सपना पुरा” बोलको गीतले उनलाई राम्रो हौसला प्रदान गरेको थियो| Find More …

सयपत्री साँझ २०१६ का लागि लन्डन पुगे नेपाली कलाकार

नेपाली कलाकारहरुको उर्बर भुमि बन्दै गयको यु के मा फेरी जुलाई २४ मा भब्य सांस्कृतिक एवं सम्मान कार्यक्रम हुने भयको छ| २०१६ लागे पछि सबै भन्दा धेरै सांगीतिक तथा संस्कृतिक कार्यक्रम हुने देशमा पर्छ, यु के जहाँ धेरै कलाकारले आफ्नो प्रस्तुति दियिसकेका छन| यु के मा रहेका विभिन्न संघ सस्था तथा व्यक्तिगत रुपमै पनि सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन्| आफ्नो इस्थापनाको दशौँ बार्षिकउत्शभ मनाउन सयपत्री नेपाली कल्चरल ग्रुप, यू के ले यहि जुलाई २४ तारीख आइतबारका दिन, द एम्पायर हल अल्डरसटमा बिसेष सांस्कृतिक एवं सम्मान कार्यक्रम ( सयपत्री साँझ-२०१६ ) गर्न लागेको जानकारी संस्थाका अध्यछ एल बी गुरुङले जानकारी गराउनु भयो ! Find More …