युवा मोडल प्रकाश आचार्य र चर्चित नायिका तथा मोडल उषा पौडेलबीच रोमान्स चलेको छ,न्युयोर्कको न्युबर्गका बिभिन्न रमणीय स्थानहरुमा दुइजनाको रोमान्स सुरु भएको हो,यो रोमान्स वास्तविक रुपमा नभई गायक राजेन्द्र राई र गायिका बिजया सिम्खडाले आवाज दिएको लोक-आधुनिक गीत “कति राम्री ए नानी गाजले…..”को म्युजिक भिडियोमा मात्रै रहेको छ,उक्त गीतको शब्द/संगीत बिमल डाँगीको छ भने एरेन्जर बिनोद बाजुराली र रेकर्डिष्ट ओम कर्माचार्य हुन् ,चर्चित नायिका ऊषा पौडेलको साथमा प्रकाश आचार्य,सन्जु श्रेष्ठ,रबिन बिडारीको अभिनय रहेको उक्त गीतमा कोरियोग्राफी राज कपूरले गर्नुभएको छ भने निर्देशन चर्चित निर्देशक प्रशन्न पौडेलले गर्नुभएको छ,गीत अब छिट्टै बजारमा आउने क्रममा रहेको छ|नायिका तथा मोडल उषा पौडेलको रोमान्स
युवा मोडल प्रकाश आचार्य र चर्चित नायिका तथा मोडल उषा पौडेलबीच रोमान्स चलेको छ,न्युयोर्कको न्युबर्गका बिभिन्न रमणीय स्थानहरुमा दुइजनाको रोमान्स सुरु भएको हो,यो रोमान्स वास्तविक रुपमा नभई गायक राजेन्द्र राई र गायिका बिजया सिम्खडाले आवाज दिएको लोक-आधुनिक गीत “कति राम्री ए नानी गाजले…..”को म्युजिक भिडियोमा मात्रै रहेको छ,उक्त गीतको शब्द/संगीत बिमल डाँगीको छ भने एरेन्जर बिनोद बाजुराली र रेकर्डिष्ट ओम कर्माचार्य हुन् ,चर्चित नायिका ऊषा पौडेलको साथमा प्रकाश आचार्य,सन्जु श्रेष्ठ,रबिन बिडारीको अभिनय रहेको उक्त गीतमा कोरियोग्राफी राज कपूरले गर्नुभएको छ भने निर्देशन चर्चित निर्देशक प्रशन्न पौडेलले गर्नुभएको छ,गीत अब छिट्टै बजारमा आउने क्रममा रहेको छ|
गरिबीको कारणले गर्दा आफ्नो प्रतिभालाई main stream media मार्फत प्रस्फुटन गर्न नसकिरहेका मान बहादुर बस्नेतको एउटा गित
२०७२ सालको नया बर्ष धमाका कार्यक्रमका लागि अमेरिकामा रहेका बेला नेपालमा आयको भूकम्पले तहस नहस परेपछि विछिप्त बनेका गायक प्रमोद खरेलले अमेरिकाबाटै स्कुल पुननिर्माण अभियान सुरु गरेका थिय| प्रमोद खरेलको अभियान स्कुल पुनःनिर्माण थियो जुन भर्खरै सम्पन्न भयको छ| सुन्द्रावती गा वि स को सरस्वती प्राथामीक विद्यालय पुनःनिर्माण भए पछि सुक्रबार शिक्षा मन्त्रि गिरिराजमणि पोखरेलको रोहबरमा एक कार्यक्रमका विच हस्ताणतरण गरिएको छ| गायक प्रमोद खरेलको उक्त अभियानमा १७ लाख रुपैयाको लगानीमा चार कोठे भवन निर्माण गरियको छ|
प्रेमगित आफैमा व्यावसायिक रुपमा सफल चलचित्र| जती कमर्सियल बन्यो चलचित्र त्यती नै दर्शक श्रोताको मन जित्न पनि सफल बन्यो चलचित्रले। जती निर्माण पक्षलाई फाइदा पुर्यायो त्यो भन्दा बढी सफल बनेर उदाए नायक प्रदिप खड्का|