नेपाली लोक गित संगीतमा युवा पुस्ता देखि बुढापाका सबैले मन पराउने खालका मन छुने,समाजको भावनालाई टपक्क टिपेर समय सापेक्ष्य र जनजिब्रोमा झुन्डिने गित बनाउन तथा गाउन माहिर नबिन पौडेलको नया गित आयको छ| केहि समय अगि मात्र आयको “हरेक जातजाती छौं नानाथरी मिलेर बसौं यहि जन्मभुमी छ स्वर्गसरी” भन्ने गितको चर्चा सेलौना नपाउदै नया गीत “मन चाहिँ यतै ढल्किनी” ल्यायाका छन्| Find More …
Author: surparda
सरीताको दृष्टिबाट “सिमलको भुवा झै” (भिडियो सहित )
सिमलको भुवा झैँ उड्ने हो कि मन, कतै अल्झियर चंगा झैँ उड्ने हो कि मेरो मन, मेरो बैसालु चुलबुले पन किन बढ्दै छ आज भोलि झन्, यस्तै सब्द जसले एउटी बढ्दो उमेरकी महिलाको मनको भावना ब्यक्त गर्न खोज्दछ| यी सब्दलाई गितिबद्ध गरेका हुन् रेशम रचकले जसलाई आधुनिक धारमा संगीतबद्ध गरेका छन् टेक नारायण चापागाई (टि एन सि )ले अनि सुमधुर स्वरमा न्यायपूर्ण तरिकाले गायकी छिन् उदयीमान दृष्टि विहिन गायिका सरीता अधिकारीले | पोखराकी यी नव गायिका आधुनिक गिती एल्बम “दृष्टि” लिएर नेपाली सांगितकि क्षेत्रमा उदाएकी छिन् Find More …
हिरो स्टाइलमा बाइक कुदाउादा यसरी गुल्टियो झिल्के ! (भिडियो)
टंकले ल्याए रमाइलो पाराको ट्राफिक गीत ‘गुल्टियो झिल्के’ ‘झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा, रोइकराई गर्दा किन्दे बा ले किस्तामा, झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा, ओभरटेक गर्न खोज्छ जुनसुकै भिडमा’ गायक टंक बुढाथोकीले यस्तै–यस्तै शब्द रहेको ट्राफिक गीत ‘गुल्टिीयो झिल्के’ । ट्राफिक जनचेतना फैलाउने उद्देश्यले निकालिएको यो गीतको म्युजिक भिडियो शुक्रवार एक कार्यक्रमविच महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआईजी प्रकाश अर्यालले सार्वजनिक गरे । Find More …
हार्दिक स्रद्धान्जलि

नेपाली संगीतका शिखर पुरुष, राष्ट्रगान लगायत २०० भन्दा बढी गीतका संगीतकार अम्बर गुरुङ अब भौतिकरुपमा सदाका लागि हामीबाट बिदा हुनु भएको छ । तर उहाँका कालजयी अजर अमर सांगीतिक कृतिहरु मार्फत हामीबीच सदा अमर रहिरहनुहुनेछ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समबेदना| कहिलै नओइलिने अजम्बरी फूल हो उहाँ नेपाली संगीतका, जय होस् नेपाली संगीतका अमर श्रष्टा अम्बर गुरुङ्गको, उहाँ प्रति हार्दिक श्रद्दासुमन ।उहाँको अात्माकाे चिर शान्तिकाे कामना !!