संजय, करण र किम कसलाई देख्दैछन् “ब्युटिफुल” ?

sanjayगायक संजय चौधरीले चितवन देखिको आफ्नो गायन अनि संचार कर्मलाइ काठमाडौँ ल्याइसकेको पनि एक दशक भन्दा बादी भैसकेको छ| यो अबधिमा धेरै गित संगीत सिर्जना गरेर गाइसकेका छन्| केहि वर्ष अगि आयको गल्ति मेरो छैनले निकै नै चर्चा पायको थियो| उक्त गीतमा संजय चौधरीले कोल्याब्रेसन गरेका थिय इथोज ब्याण्डका कारण राज कार्की , साशित लगायतका कलाकार संग| त्यो गीतको सफलताले उत्साह थपेर फेरी आयका छन् संजय, कारण राज अनि बि एट ब्यान्डका किम “ब्युटिफुल”  गाउदै | Find More …

रामु विरहीको लोकदोहोरी गीत “दोहोरीलाई फोहोरी बनाय”

dohori fohoriदोहोरीमा पछिल्लो पटक साचिकै फोहोरी मिसिएको छ ,एकै परिवार संगै बसेर हेर्न सकिने भिडियो निर्माण हरु निकै कम हुन थालेको छ जसको कारण दोहोरीका फ्यानहरुले दोहोरीको बिरोध गर्नु स्वाभाविक हो, हरेक कलाकारको चाहना पनि दोहोरी कला सस्कृतिको जगेर्ण गरौ भन्ने हुनुपर्छ तर पछिल्लो पटक भने केहि बिकृति संगीत निकाल्ने भाइरल कलाकारहरुको कारण राम्रो सृजना गर्नेहरु पनि यसैको सिकार बनेको छ| Find More …

केशु गुरुङको “सारङ्गी बजाउने दाई” (भिडियो सहित)

kesu grgगायक तथा संगीतकार उत्तम थापा मगरको सब्द अनि संगीतमा गायिका केशु गुरुङले गायको गित “सारङ्गी बजाउने दाई” म्युजिक भिडियो सहित सार्बजनिक भयको छ|लामो समयदेखि कलाकारितामा रहिरहेकी केशु गुरुङको यो पछिल्लो गीतमा एउटा सारंगी बजाउने युवाको संगीतमा मोहित भयर प्रेमजालमा परेको भावना पोखियाको छ| सामान्य लोक सब्दलाइ पपाधुनिक सैलिमा संगीतबद्ध गीतको संगीत संयोजन चाद  सिंहले गरेका छन्| Find More …

सुमन को मनले कसलाई रोज्यो ?

13237760_1094114253963677_323793320680280282_nगायिका सुमन गुरुङ आजकल एक पछि अर्को गीतले चर्चा बटुल्दै छिन्| गाजलु चलचित्रको मुस्कुराउनुको अर्थ होस या डिस्को पार्टी या होस् सुनिल गिरि संगको तिमि आयौ गितको चर्चा त छदै छ साथमा अर्को गित पनि राम्रो बनेको चर्चा हुदै छ| त्यो गित हो “यो मनले रोजेको” | मार्क-१० कालुले रचेको गीतलाई सुरिलो संगीत भरेका छन् किरण माइकलले| गीतले भन्छ मेरो मनले रोजेको तिमिनै हौ, तिमि जति टाडा हुन्छौ मा तेती नजिक हुन्छु, Find More …