कालो पोथी बातावरण मैत्री, गित पनि सार्बजनिक

नेपाली चलचित्र जगतमा नौलो तरंग थपेको चलचित्र कालो पोथीले नौलो थालनी गरेको छ| कालो पोथी परिवारले आफ़ो फेसबुक पेज मार्फत गरायको जानकारीमा भनेको छ, लोडसेडिड• को कारण टि.भि. मा, इन्टरनेट को कारण युटुब र हलहरूमा बज्ने ट्रेलर सम्म पहुँच नपुग्ने कारणलाई मध्यनजर गर्दै हामीले बाटो, सार्बजनिक स्थल, यहॉहरूको घर र पसलहरूमा फिल्म प्रचार सामाग्री टॉस्न पुगेकोमा कालो पोथि परिवार क्षमा प्राथि छौ।वातावरणिय प्रदुषणलाई मध्यनजर गर्दै Find More …

म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । आयोजक संस्था म्यूजिक खबर डटकमले प्रेस विज्ञप्ति जारी गर्दै पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो । गीतसंगीतका विभिन्न ३२ विधामा आयोजना गरिँदै आएको म्यूजिक खबर अवार्डमा गीतसंगीतका करिब ११ सय गीतसंगीतले भाग लिएका थिए । उक्त गीतहरुबाट सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै १ सय ६० जना कलाकार एवं सिर्जनाको नाम सार्वजनिक गरिएको छ ।
पाँच वर्षअघिदेखि आयोजना गरिँदै आएको यस अवार्डमा यसभन्दा अघि पनि राष्ट्रियस्तरका विभिन्न कलाकारहरुले अवार्ड चुम्दै आएका छन् भने यस वर्ष पनि १ सय ६० जना कलाकार एवं सिर्जनाबाट उत्कृष्ट ३२ विधामा अवार्ड चुम्नेछन् ।

एक्सिस ब्याण्डलाई सुन्नुहोस एक चोटी

एक्सिस ब्याण्ड कुनै चिनाई रहनु पर्ने नाम रहेन| अधुरो प्रेम होस या चिया पसल , या हे मोरी काली न गोरी यस्ता थुप्रै लोकप्रिय गित दियिसकेको छ| पप रक धारका गित सुन्ने श्रोताले कुनै न कुनै गीतलाई आफ्नो रेगुलर प्ल्येलिस्टमा राख्नु पनि भयको होला| ब्याण्ड फ्रन्ट म्यान सन्दिपले बिदेशमा रहेर पनि ब्यान्डलाई निरन्तरता दिइरहेका छन्| ब्यान्डको  एक पछि अर्को गित सार्बजनिक गरिरहेका छन्| Find More …

गायक सशान कंडेलको निर्देशनमा नया म्युजिक भिडियो

sasan

गायक सशानले आजकल एक पछि अर्को राम्रो भिडियो बजारमा ल्याइरहेका छन| भर्खरै मात्र गायक सुबाश पराजुली को पहिलो गीति एल्बम’ रुपकी रानी’ बाट सिर्शगितको भिडियो सार्वजनिक भएको छ । एउटी राम्री केटीले आफुलाई सिन्दुरपोते चुरा धागो लगाइदिने केटा खोजेको अनि केटाले म छु तेस्को लागि भन्ने भावनालाइ सब्दमा उतारेका छन गीतकार प्रकाश थुलुङ्गले भने इन्द्र आर पी ले संगीत भरेका छन| उक्त युगल गीतमा सुबाशलाइ इन्दिरा Find More …