टेकेन्द्रले टेके सांगीतिक बजारमा पाइला

tekendra nepaliकरिब १३ बर्षको सांगीतिक संग्लग्नता, ब्याचलर इन म्युजिक र निरन्तर सांगीतिक साधना, टेकेन्द्र नेपालीका परिचय हुन्| संगीतका कुसल साधक टेकेन्द्र  अन्तत आयका छन “लायको माया” गीतको भिडियो सहित|  आफ्नो कला र गलालाई विभिन्न ठाउँ मा प्रस्तुत गर्दै आफ्नो साधनामा पोख्त भएका गायक टेकेन्द्रले यो गित मार्फत नेपाली सांगीतिक बजारमा बिधिबत पाइला राखेका हुन् भन्दा फरक पर्दैन| मिलन पछिको पिडालाइ गीतमार्फत ब्यक्त गर्न खोजियाको छ| बाटो मोडेका, Find More …

बिरु लामा र टिका पुनको ध्यान कता छ ?

हाम्रै गाउ समाजका यथार्तपरक कुराहरु जस्तै साउको ऋण तिर्न बिदेशिनु परेको अवस्था, बिदेशीय पछि एक अर्काको ज्यान एकातिर ध्यान (मन) अर्कातिर भयको कुरालाई समेटिएको लोकदोहोरी गीत “ध्यानत त्यतै जाने “बजारमा आएको छ | गीतले भन्छ यो परदेशी ठाउमा तिम्रो यादमा ,निकै झल्को आउछ गाउ पाखामा गएको घरमा खोले सिस्नु खाएको किन नजाला ध्यान तिमीतिर Find More …

नितालाई किन लाज लाग्यो ?

गायिका निता थापा मगरले नया गित “लाज लाग्यो” भिडियो सहित लियर आयकि छिन्| गीतले भन्छ लाज लाग्यो नहेर ओठको लालीमा , औ बस्न बोलाय दिलको बारीमा| यस्तै यस्तै मनका इछ्या, आकांसा जस्ती पुतली बन्ने, फ़ुलझै फुल्ने कुराहरु सब्दरचनामा पाइन्छ| जसलाई रचेका छन लक्ष्मन बस्नेतले अनि संगीत भरेका छन सबिन लिम्बुले| राजन इशानको संगीत संयोजन रहेको उक्त गितलाइ Find More …