Smriti Pokharel is Australia based Nepali singer, model and more. Few years back she appeared in Nepali music field with an album called “savar smriti”. All songs in the album were written and composed by well known singer, composer, lyricist and more non other than Kamal Man Singh. This year she did another album called “Popstar” with various musicians. Find More …
Author: surparda
मायाले मन बराल्छ त ?
लोक दोहोरि होस् या आधुनिक निकै यथार्थ परक अनि घत लाग्दा सब्द रचनाकार, सब्द तथा लय संकलक एक नारायण भण्डारीको सब्द तथा लयमा नया लोक दोहोरि गित आयको छ | जवानीको बेलामा हुने या मनमा उब्जिने भावनालाई सब्दमा उतारेका छन| गीतको बोल रहेको छ “मायाले मन बराल्छ”| गीतले भन्छ “लैनो गाईलाई घास , थारो गाईलाई पराल, मायाले मन बराल्छ”| सीतारा म्युजिकको प्रस्तुति रहेको उक्त गितमा गोपी कृष्ण पंगेनी र देवी घर्तिको स्वर Find More …
Watch this teaser of movie SHAKUNTALA
Official teaser of the movie SHAKUNTALA has been released.
Staring: Rajesh Hamal, Kishor Khatiwada, Rabindra Basnet, Smreeti Shrestha, Anu Shah, Rabi Giri, Pradeep Dhakal, Rajkumar Thapa, Shivan Shrestha, Sashank Basyal.This film is presented by Greenhill VFX Media directed by Deeness Shrestha which will be released On Find More …
प्रकाश सिङले मकाउमा गीति एल्बम बिमोचन गरे
लम्जुङ नेटा-थान्सिङ मा जान्मिएका गाएक तथा गीतकार प्रकाश सिङ को पहिलो एल्बम “मेरो सारंगी” ११ मे २०१६ मकाउको ईण्डियन गार्डेन् रेस्टुरेन्टमा भब्यरुपमा बिमोचन कार्यक्रम सम्पन्न भयो | NRNA मकाउका अध्याक्ष मुकेश बरूवालको प्रमुख अतितथ्यमा कार्यक्रम सन्चालन भएको थियो । मकाउमा कार्यरत विभिन्न संघ संथाका पदाधिकारीहरुको उपस्थित रहेको थियो साथै बरिस्ट गाएक तुला पर्बतको पनि उपस्थित रहेको थियो । उपस्थित बिसिस्ट अतिथिहरुलाइ सुश्री श्रिशा कुँवर र एमि ले दोसल्ला ओढाइ माया को कोसेली स्वोरुप प्रकाश सिङ को एल्बम “मेरो सारंगी” प्रदान Find More …