धुर्मुस सुन्तली फ़ाउन्डेसनलाइ नायिका रेखा अनि नायक राज बल्लभको सहयोग

“देश निर्माण, तपाईँ हाम्रो अभियान” भन्ने नाराका साथ् अगि बढेका धुर्मुस सुन्तली फ़ाउन्डेसनलाइ सहयोग जुट्ने क्रम जारि छ| देश बिदेशमा रहनु भयका धेरैले सहयोग गर्दै हुनुहुन्छ| ६५ परिवारका लागि चार करोड भन्दा बढीको अनुमानित लागतमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्तीका लागि अहिलेसम्म १ सय ६ जनाले नगद सहयोग गरीसकेका छन् । जसबाट अहिलेसम्म (may 20 तारिख सम्म ) कुल Find More …

गायिका पबिता परियारलाइ के ले “जलायो” ?(भिडियो सहित)

jalayo pकेहि समय अगि मात्र राजेश पायल राईसंग न्यु योर्कको एक इस्टुडियोमा युगल गित रेकर्ड गरेको उठेको चर्चा सेलाउन नपाउदै गायिका पबित परियारले उक्त गित समाबेश नभयको गीतकार गीता खत्रीको एकल रचनामा तयार भयको “दीप” एल्बम बिमोचन गरयकी छिन्| उदयपुरको गाईघाटमा जन्मेर सन् २००८ देखि अमेरिकामा बस्दै आउनु भएकी गायिका पबिताले बिदेशमा रहेर पनि नेपाली गीत,संगीत प्रतिको लगाब Find More …

नरेन लिम्बुको अनुरोध “रेल्ला नगर”

narenaआस्था ब्याण्डबाट नेपाली सांगीतिक आकाशमा छायका नरेन लिम्बु गायक, संगीतकार , रचनाकार तथा निर्देशक अनि मोडलको रुपमा सक्रिय रहदै आयका छन्| आअज्कल उनि राम्रा म्युजिक भिडियो निर्देशक पनि बनेका छन्| भर्खरै सार्बजनिक भयको अड्रियन प्रधानको “chopsticks” बोलको गीतमा उनको राम्रो अभिनय पनि देख्न सकिन्छ| भर्खरै उनले आफ्नो नया गीत ऋतु (रेल्ला नगर ) को भिडियो सार्बजनिक गरेका छन् आफ्नै Find More …

भिसान योञ्जन बने “अदृश्य “

adrishyaनेपाली पप रक संगीतका चर्चित गायक भिसानले आफ्नो ब्याण्ड भिसान न’ दि  ग्रूवेर्सको नया गित “अदृश्य ” सार्बजनिक गरेका छन्| लामो समयको मेहेनेत रहेको उक्त गीतमा सब्द रचना आभास कर्माचार्यको रहेको छ| बिगत  एक दशक भन्दा अगाडी देखि नेपाली पप रक संगीतमा निरन्तर लागि परेका भिसानले कहिले एक्लै त कहिले आफ्नो ब्याण्ड संग नया नया गित संगीत दिदै आईरहेका छन्| “भन्नुछ तिमीलाई”, “कारण”, “फर्की आउ”, “प्रश्न”, Find More …