मनकारी युवाको बोलि एड्रियनको नया गित

adrianसंगीतमा समर्पित एड्रियन प्रधानले लामो समय सम्म १९७४ A D ब्याण्डसंग रहेर धेरै राम्रा गीतसंगीत दिई सकेका छन् |आजकल एड्रियन एंड फ्रेंज समूह मार्फत आफ्ना सांगीतिक गतिबिधि अगाडी बढाई रहेका छन्| बीच बिचमा उनले आफ्ना एकल गित तथा एल्बम पनि निकाल्दै आईरहेका छन| जे होस् उनले नया नया गित संगीत दियिनै रहेका छन्| यिनै भर्साटाइल म्युजिसियन एड्रियन प्रधानको नया गित आयको छ Find More …

कमल खत्री “जलें….”

kamalइथोज ब्यान्डमा रहेर नेपाली सांगीतिक बजारमा देखा पर्नु अगाडी नै संगीतमा धेरै आरोह अबरोह भोगेका गायक कमल खत्री  ‘आत्मामा’ गीतबाट धेरै श्रोताको माझमा एउटा राम्रो गायक तथा संगीतकारको रुपमा चिनियाका हुन| ‘आत्मामा’   भन्दा अगाडी पनि उनको स्वर रहेका इथोज ब्याण्डका  धेरै लोकप्रिय गित छन| तेस पछि पनि निरन्तर रुपमा गित निकाल्दै आईरहेका छन् |  भर्खरै Find More …

गोरखाको छेपेटार दरौदीमा जे देखियो

nkg2

शुक्रबार दिउँसो छेपेटारहुँदै बग्ने दरौदी खोला किनारमा दुइ परिचित जस्तो लाग्ने अनुहार पानी छ्यापा छ्याप गर्दै थिय एती मात्र होइन याफ्टिङको मज्जा पनि लिदै थिय| यो प्रचण्ड गर्मीमा खोलाको चिसो पनि मा दुइ युवा युवती को गतिबिधि आकर्षक थियो जसले गर्दा नजिक गइ नियाल्न मनलाग्यो अनि थाहा भयो यो रोमान्स रैछ चिर परिचित अनुहार ‘हनुमाने’ र ‘मंगली’ Find More …

सोनामको कहानी २ आयो

sonam“छाडेर जाने त्यो माया” बोलको गित बज्न थाले पछि चर्चा पाउन थालेका गायक सोनाम शेर्पाले दोस्रो एल्बम कहानी २ बजारमा ल्याएका छन् । आफ्नै सब्द र संगीतमा ५ ओटा फास्ट पप सैलिका गीत रहेको ‘कहानी २’ एल्बमको यानी माया को भिडियो पनि सार्बजनिक गरेका छन्|
यो गीतलाई भिडियोमा उतारेका छन् निर्देशक निकेश खड्काले जस्मा अभिनय गरेका छन् वर्षा सिवाकोटी , शिव कुमार कार्की र साफी सापकोटाले |