हिकारी सङ्ग गिफ्ट इन् नेपाल

13036328_1717296271887945_1034319996_o नेपालमा २०७२ बैशाख १२ गते विनाशकारी भूकम्प गएको एक बर्ष वितेको सम्झनामा यहि आउँदो आइतबार बैशाख १२ गते भक्तपुर दरबार स्क्वायर क्षेत्रमा एक भव्य सांगीतिक कार्यक्रमको आयोजना हुन गई रहेको छ । हिकारी सङ्ग गिफ्ट इन् नेपाल नाम दिइएको उक्त कार्यक्रम जापानीज गायिका आवइ् सानुको साँगितिक प्रस्तुति रहने छ साथमा उनीले जापानमा आफ्नो साँगेतिक कार्यक्रमहरुमार्फत संकलन गरेको सोलार लाइटहरु पनि भक्तपुर आशपाशका भूकम्प पिडितहरुलाई वितरण गर्ने कार्यक्रम रहेको छ । जापानमा सन् २०११ मा सुनामी आउँदा त्यहाँ रहेका थुप्रै नेपालीहरुले Find More …

अमेरिकामा जुर्मुराय कलाकारहरु

Capture.JPGunan 2“नेपाली कला संस्कृति हाम्रो पहिचान , जहाँ भए पनि जगेर्ना हाम्रो अभियान” भन्ने मुक्य नाराका साथ् आज अमेरीकाको विभिन्न राज्य, क्यानाडा, उत्तर अमेरीका वरी-परी बसोबास गरी रहनु भएको नेपाली कलाकारहरुको बृहत भेलाबाट, युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरीका ( युनाना ) को २५ सदस्य, केन्द्रीय कार्य समिति पदा-अधिकारीको गठन गरिएको छ | प्रबाशमा रहेका कलाकारहरुको एउटा बृहत संस्थाको आबस्यकता महसुस गरेर Find More …

चलचित्रमा नया नाम “नकाब”

13022351_821483731328742_255356593_nगौरीघाटमा खुलेको सुबिधा सम्पन्न रोयल सुटिंग स्टुडियोको उद्घाटनसंगै एक कार्यक्रमका बीच फिल्म “नकाव”को औपचारिक घोषणा गरिएको छ।
बरिस्ट कलाकार एबम निर्देशक कृष्ण मल्ल, बरिस्ट निर्माता छबी राज ओझा , साहित्यकार एबम गायक सुरेन्द्र महर्जन “अमर ” र नायक सबिन श्रेष्ठले एकसाथ उक्त सुटिंग स्टुडियोको उद्घाटन गरेका थिए ।
स्टुडियोको उद्घाटन र अबलोकन पश्चात सरप्राइज शोरुप फिल्म “नकाव”को निर्देशक रोशन श्रेष्ठले घोषणा गरेका थिए। सुनिल कटुवाल फिल्म्सको प्रस्तुति रहेको उक्त फिल्ममा सुनिल कटुवालको लगानी रहने छ भने मुख्य कलाकारहरुमा नायक सबिन श्रेष्ठ ,नायिका Find More …

रुपेशकी कान्छी हेर्नुहोस

a naniरुपेश डंगोलले आफ्नै सब्द अनि संगीतमा एउटा युगल गित लियर आएका छन| उनलाई गायनमा साथ दियकि छिन गायिका रत्न शोभा महर्जनले| लोक पप सब्द अनि संगीत रहेको छ जसलाई एउटा माध्यम खालको मान्न सकिन्छ| न्हुचे महर्जनको संगीत संयोजन गीतको संगीत अनुरुप राम्रो छ| गायकीमा कता कता Find More …