हरेक कलाकार चाहन्छन कि आफ्ना श्रोता दर्शकका लागि केहि फरक स्वाद पस्कु तर कति कुरा चाहेर पनि पुरा भैरहेका हुदैनन् । कति कुरा मौका संजोगले सोचे भन्दा अगि नै पुरा हुन्छन ।केहि समयको प्रयाश पछि एउटा सन्जोग जुरेको छ नया संगीत सिर्जना गर्ने । चलेको चलनलाई भन्दा मनको जलन प्रस्तुत गर्ने गीतकारका रुपमा परिचित गीतकार मनिष बशिष्ठ को रचना , रिदम कंडेलको संगीत अनि प्रमोद खरेलको स्वरमा एउटा फरक गित “गहिराइ” सार्बजनिक भयको छ। Find More …
गायक हेमन्त रानाले अर्को सांगीतिक कोसेली ल्यायका छन् । ‘साईली’को अपार सफलता पछि सोहि नामबाट चलचित्र नै निर्माणमा गरे।
करिब दुइ दशकको सांगीतिक यात्रामा संगीतकर्मी बिशाल गुरुंगले धेरै गितमा संगीत संयोजन गर्ने काम, संगीत भर्ने काम तथा गाउने काम गर्दै आयका छन्। बिसाल गुरुङको संगीत संयोजनमा गायिका अन्जु पन्थ देखि नबिन भट्टराई लगायत धेरै गायक गायिकाले गित गायका छन् । नेपाली गित संगीतमा केहि फरक गर्ने उनको कोसिश जारी छ ।