गायक सन्जिब कुमार पौडेलको नया सांगीतिक कोशेली “डालिको फूल” सार्बजनिक भयको छ । एक पछि अर्को गित , एल्बम निकाल्दै अगि बढ्नेक्रममा सन्जिबको , तेस्रो एल्बम “अस्तित्व”मा समाबेश भयको गित सार्बजनिक भयको हो ।उक्त गीतमा गीतकार नारायण कंडेलका शब्द अनि रेखा पौडेलको संगीत रहेको छ। आमोस तामांगले संगीतासंयोजन गरेका छन्।
Find More …
गित संगीतमा तल्लिन बिशाल गौतम केही समय देखि अष्ट्रेलियामा रहदै आएका छन् । बिदेशी भुमिमा रहेर पनि नेपाली गीत संगीत प्रति लगाब भएका गौतमले पछिल्लो समय आफ्नो नयाँ गीत “नजाउ रेलिमाई” सार्बजनिक गरेका छन । सार्बजनिक गीतमा गौतमको आफ्नै शव्द रचना तथा संगीत रहेको छ भने उदय राज पौडेलको संगीत सम्योजन संगै प्रकाश केसिको मिक्सिङ मास्टरिङ रहेको छ । यसै गरि यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ ।
नँया बर्षमा नँया सुरुवातको अवसर पारेर सुगम पोखरेलको नँया गीत “तिमि मेरो जिन्दगि” सार्वजनिक भएको छ ।बि. सं २०७४ भरि नै नेपाल सङ्गीतप्रेमीहरुले सुगम पोखरेलको रोमान्टिक गीतहरु सुनीरहे । “तिमि रोएको पल”, “भन्छु आज” र “ए मेरो हजुर २”को “कसम हो कसम” बोलको गीत त श्रोताहरुले अत्याधिक नै रुचाए ।
बिशाल गुरुङले करिब दुइ दशकको सांगीतिक यात्रामा संगीतकर्मी बिशाल गुरुंगले धेरै गित मा संगीत संयोजन गर्ने काम, संगीत भर्ने काम तथा गाउने काम गर्दै आयका छन्। अहिले पछिल्लो पटक उनको शब्द , संगीत अनि स्वर मा नया गित सार्बजनिक हुदै छ। गीतको बोल रहेको छ “भोलि जब म हुन्न यो संसारमा” । संगै हुदा माया बझ्न नसकेको तर बिछोड भैसकेपछि कमि महसुस हुने , याद आउने , अनि उसले गरेको माया को महत्व बुझ्ने कुरालाई गित मार्फत ब्यक्त गर्न खोजियको छ।