गायिका मेनुका राईले एक पछि अर्को नया गित सार्बजनिक गर्ने क्रममा नया गित “बाँसको चोयाले” भिडियो सहित सार्बजनिक गरेकी छिन्| गीतकार शिखर गजरकोटेको लेखन तथा पुर्वेली सर्जक प्रियजन राईको भाका सृजनामा तयार भएको गीत बाँसको चोयाले, लठ्ठै बनायो तिम्रो मोयालेमा प्रियजन र मेनुकाको स्वर सुन्न सकिन्छ । यो गीत पुर्वेली गायिका मेनुका राईको पछिल्लो लोक जुहारी हो ।
पुष्प र प्रियजनको निर्देशनमा भिडियो तयार पारीयको हो| राहुल राईको छायांकन अनि मनिष कार्कीको सम्पादन रहेको भिडियोमा धेरै कलाकारहरुको निर्त्य तथा अभिनय रहेको छ|