बिगत १३ बर्ष देखि “प्रवाशी देशप्रेम साहित्यिक महोत्सब” गर्दै आइरहेको N & J Entertainment Inc. USA ले यो वर्ष पनि भव्यताका साथ उक्त कार्यक्रम सम्पन्न गरेको छ| हिजो मे २८ तारिखका दिन न्यु योर्कको शेर्पा क्यिदुग हलमा विभिन्न साहित्यकार तथा संगीतकर्मी लगायत सामाजिक, सैक्षिक क्षेत्रमा योगदान पुर्यायका व्यक्तिहरुलाई सम्मन तथा बालकलाकार कबिन बिक्रम शाहको “लब यु मम” को म्युजिक भिडियो बिमोचन Find More …
दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, जनक बर्तौला, राज कटुवाल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको चलचित्र लाल्टिनको पहिलो पोस्टर सार्बजनिक गरियको छ| भानुप्रतापको प्रस्तुती तथा अनिम श्रेष्ठ र राज केसीको लगानीमा तयार भएको चलचित्र हो ‘लालटिन’| पोष्टरमा चलचित्रका एक कलाकारले लालटिन समातेका छन् जसको शरीरको पछाडी पट्टीको भाग मात्र देखाइएको छ । पोष्टरमा चलचित्रका कुन कलाकार हुन भनेर चिनिन भने सकिदैंन । यस चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्।
समाचारमुलक टेलिभिजन एभिन्यूजले एभिन्यूज पिक्चर्स मार्फत फिल्म निमार्णमा उत्रने भएको छ। आईतवार दरवारमार्ग स्थित होटल अन्नपूर्णमा एक कार्यक्रमको आयोजना गर्दै ५ फिल्म निमार्ण गर्ने घोषणा गरेको छ। एभिन्यूज पिक्चर्सले अर्को फिल्म निमार्ण कम्पनी अनन्या पिक्चर्ससंगको सहकार्यमा फिल्म निमार्ण गर्ने भएको हो। कार्यक्रममा बोल्दै एभिन्यूजका अध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली फिल्मको भविष्य मौलिक र समानान्तर फिल्म निमार्णमा टिक्नेकारणले गर्दानै आफुहरु फिल्म निमार्णमा होमिएको
लम्जुङ नेटा-थान्सिङ मा जान्मिएका गाएक तथा गीतकार प्रकाश सिङ को पहिलो एल्बम “मेरो सारंगी” ११ मे २०१६ मकाउको ईण्डियन गार्डेन् रेस्टुरेन्टमा भब्यरुपमा बिमोचन कार्यक्रम सम्पन्न भयो | NRNA मकाउका अध्याक्ष मुकेश बरूवालको प्रमुख अतितथ्यमा कार्यक्रम सन्चालन भएको थियो । मकाउमा कार्यरत विभिन्न संघ संथाका पदाधिकारीहरुको उपस्थित रहेको थियो साथै बरिस्ट गाएक तुला पर्बतको पनि उपस्थित रहेको थियो । उपस्थित बिसिस्ट अतिथिहरुलाइ सुश्री श्रिशा कुँवर र एमि ले दोसल्ला ओढाइ माया को कोसेली स्वोरुप प्रकाश सिङ को एल्बम “मेरो सारंगी” प्रदान