गायक निमा रुम्बा केहि महिना देखि अमेरिका र जापानका विभिन्न सांगीतिक कार्यक्रमहरुमा ब्यस्त छन्| मे २१ तारिखका दिन सानो नेपाल नामक संस्थाको प्रस्तुति रहेको “म्युजिकल नाइट विथ निमा रुम्बा”, ओरेगन राज्यको पोर्टल्यांडमा सम्पन्न भयको छ| करिब ७ बजे सुरु भयको कार्यक्रममा निमालाई तेहीका केहि इस्थानिय नेपाली कलाकारले पनी Find More …
Category: event
जुर्मुराउदै भिम तुलाधर

२०४०/४२ को आसपास रेडियो नेपालमा भोइस टेस्ट गरेपछि मात्र गीत गाउन पाउने अबस्थामा आफुभित्र क्षमता छ भने भोइस टेस्ट बिनानै एल्वम निकाल्न सकिन्छ भनेर नेपाली पप गीतको बाटो खोल्ने काम गरेका गायक हुन भिम तुलाधर। काठमाडौं असनमा जन्मिएका तुलाधरले आफ्ना केहि मिल्ने साथीहरुसंग मिलेर खोलेको संगितीक समूह द इन्फूल्योनसेस मार्फत नेपाली पप गीत संगीतमा एउटा नयाँ अध्यायको आरम्भ गर्न सफल रहे। उनै भिम तुलाधर र उनको संगीतिक समूह द कालिड ब्याण्डले झण्डै १५ बर्षको अन्तराल पछि Find More …
धुर्मुस सुन्तली फ़ाउन्डेसनलाइ नायिका रेखा अनि नायक राज बल्लभको सहयोग
“देश निर्माण, तपाईँ हाम्रो अभियान” भन्ने नाराका साथ् अगि बढेका धुर्मुस सुन्तली फ़ाउन्डेसनलाइ सहयोग जुट्ने क्रम जारि छ| देश बिदेशमा रहनु भयका धेरैले सहयोग गर्दै हुनुहुन्छ| ६५ परिवारका लागि चार करोड भन्दा बढीको अनुमानित लागतमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्तीका लागि अहिलेसम्म १ सय ६ जनाले नगद सहयोग गरीसकेका छन् । जसबाट अहिलेसम्म (may 20 तारिख सम्म ) कुल Find More …
समाज परिवर्तनको लागी बुद्ध, म र नेपाल
२५६० औ बुद्ध जयन्तीको अवसर पारेर बुद्ध म र नेपाल नामक समाजको स्थापना गरिएको छ। बिभिन्न कलाकार र संगीतकर्मीको उपस्थिती रहेको समाजले बुद्धको ज्ञानलाई नेपालको प्रत्येक गाऊ गाऊ सम्म पुगेर फैलाउने उद्देश्य बोकेको शनिवार काठमाडौंमा एक कार्यक्रम बिच जानकारी गराईएको छ।गौतम बुद्धको जन्मथलो नेपाल हुदा हुदैपनि अझैपनि गौतम बुद्धका सिद्धान्त र महाबाणीहरु सबै नेपालीले थाहा नपाईसकेको कारणनै समाजले यस तर्फ काम गर्न लागको Find More …