सयपत्री साँझ २०१६ का लागि लन्डन पुगे नेपाली कलाकार

नेपाली कलाकारहरुको उर्बर भुमि बन्दै गयको यु के मा फेरी जुलाई २४ मा भब्य सांस्कृतिक एवं सम्मान कार्यक्रम हुने भयको छ| २०१६ लागे पछि सबै भन्दा धेरै सांगीतिक तथा संस्कृतिक कार्यक्रम हुने देशमा पर्छ, यु के जहाँ धेरै कलाकारले आफ्नो प्रस्तुति दियिसकेका छन| यु के मा रहेका विभिन्न संघ सस्था तथा व्यक्तिगत रुपमै पनि सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन्| आफ्नो इस्थापनाको दशौँ बार्षिकउत्शभ मनाउन सयपत्री नेपाली कल्चरल ग्रुप, यू के ले यहि जुलाई २४ तारीख आइतबारका दिन, द एम्पायर हल अल्डरसटमा बिसेष सांस्कृतिक एवं सम्मान कार्यक्रम ( सयपत्री साँझ-२०१६ ) गर्न लागेको जानकारी संस्थाका अध्यछ एल बी गुरुङले जानकारी गराउनु भयो ! Find More …

मिरमिरे शिक्षाको लागि संगीत

13555968_10209209626339826_1801166119_oहास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितका लागि नमुना बस्ती निर्माणमा जुटिरहेका बेला अन्य गायक तथा संगीतकारहरू पनि समाजसेवामा लागेका छन् । केही दिनअघि गायक प्रमोद खरेलले दोलखाको एउटा स्कुल भवन पुनर्निर्माण गर्न त्यहीँ गएर सांगीतिक कार्यक्रमसहित आर्थिक सहयोग प्रदान गरेका थिए ।

यसैक्रममा पपगायक एड्रियन प्रधान र उनका साथीहरू काभ्रेको होक्से भन्ने ठाउँमा रहेको जनता उच्चमावि पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन काठमाडौंमा गीतसंगीत प्रस्तुत गर्दैछन् । Find More …

बिकाश चौधरीको मनकारी काम

bikash chaudharyनेपाली संगीतमा लामो समय बिताइसकेका बिकाश चौधरीले धेरै संघर्ष गरेर अगि बढिरहेका छन्|पछिल्लो समय पाश्र्व गायनमा व्यस्त संगीतकार विकास चौधरीले नि:शुल्क संगीत शिक्षा दिएका छन् । उनले आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत ५८ जना विद्यार्थीलाई तीनमहिने संगीत शिक्षा प्रदान गरेका हुन् । बुधवार धान दिवसको अवसर पारेर काठमाडौ, पुतलीसडकस्थित आफ्नो कार्यालयमै उनले सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । ‘पारिवारिक अवस्था कमजोर भएका कारण संगीत सिक्ने चाहना हुादाहुादै पनि सानोमा मैले संगीत सिक्न नपाएको अवस्था थियो,’ चौधरीले भने, ‘यो अवस्था अरुलाई सिर्जना नहोस् भन्ने म चाहन्छु । त्यसैले संगीत सिक्न चाहने विपन्न वर्गलाई टार्गेट गरेर मैले यो नि:शुल्क कार्यक्रम ल्याएको थिएा । मैले भोगेजस्तो पीडा अरूले भोग्न नपरोस् भन्ने म सधौ सोच्छु Find More …

राष्ट्रिय चलचित्र पुरस्कारमा पशुपतिप्रसादको ह्याट्रिक

नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय र चलचित्र बिकाश बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा २०७२ सालभरीका रिलिज भएका फिल्महरु मध्येबाट दिपेन्द्र के खनाल निर्देशित तथा खगेन्द्र लामिछाने अभिनित फिल्म पशुपति  प्रसादले उत्कृष्ट लेखन, निर्देशन र उत्कृष्ट फिल्मको पुरस्कार प्राप्त गरेको छ। बिहिवार राष्ट्रपति निवासमा एक कार्यक्रम गर्दै राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घ साधना सम्मान प्रदान गरीएको हो। राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा रमेश बुढाथोकी, मोहन निरौला, करुण थापा, सरिता लामिछाने र शुशिल पौडेलको निणर्यक मण्डलले छानेका फिल्महरु मध्येबाट ९ वटा बिधामा उत्कृष्ट फिल्म र फिल्मकर्मीलाई पुरस्कार प्रदान गरिएको हो। Find More …