नायिका तथा मोडल उषा पौडेलको रोमान्स

usha poudelयुवा मोडल प्रकाश आचार्य र चर्चित नायिका तथा मोडल उषा पौडेलबीच रोमान्स चलेको छ,न्युयोर्कको न्युबर्गका बिभिन्न रमणीय स्थानहरुमा दुइजनाको रोमान्स सुरु भएको हो,यो रोमान्स वास्तविक रुपमा नभई गायक राजेन्द्र राई र गायिका बिजया सिम्खडाले आवाज दिएको लोक-आधुनिक गीत “कति राम्री ए नानी गाजले…..”को म्युजिक भिडियोमा मात्रै रहेको छ,उक्त गीतको शब्द/संगीत बिमल डाँगीको छ भने एरेन्जर बिनोद बाजुराली र  रेकर्डिष्ट ओम कर्माचार्य हुन् ,चर्चित नायिका ऊषा पौडेलको साथमा प्रकाश आचार्य,सन्जु श्रेष्ठ,रबिन बिडारीको अभिनय रहेको उक्त गीतमा कोरियोग्राफी राज कपूरले गर्नुभएको छ भने निर्देशन चर्चित निर्देशक प्रशन्न पौडेलले गर्नुभएको छ,गीत अब छिट्टै बजारमा आउने क्रममा रहेको छ|

Find More …

प्रमोद खरेलको अभियानले सार्थकता पायो

13524570_1050814158289549_7224285895406278215_n२०७२ सालको नया बर्ष धमाका कार्यक्रमका लागि अमेरिकामा रहेका बेला नेपालमा आयको भूकम्पले तहस नहस परेपछि विछिप्त बनेका गायक प्रमोद खरेलले अमेरिकाबाटै स्कुल पुननिर्माण अभियान सुरु गरेका थिय| प्रमोद खरेलको अभियान स्कुल पुनःनिर्माण थियो जुन भर्खरै सम्पन्न भयको छ| सुन्द्रावती गा वि स को सरस्वती प्राथामीक विद्यालय पुनःनिर्माण भए पछि सुक्रबार शिक्षा मन्त्रि गिरिराजमणि पोखरेलको रोहबरमा एक कार्यक्रमका विच हस्ताणतरण गरिएको छ| गायक प्रमोद खरेलको उक्त अभियानमा १७ लाख रुपैयाको लगानीमा चार कोठे भवन निर्माण गरियको छ| Find More …

सुरु भयो ईजरायली फिल्म फेस्टिवल

ईजरायली दुतावास र नेपाल फिल्म सोसाईटीको सहकार्यमा १० औ संस्करणको ईजरायली फिल्म फेष्टिवल काठमाडौंमा सुरु भएको छ। औपचारीकि रुपमा बुधवार उद्घाटन गरिएको फिल्म फेष्टिबलमा ६ वटा छोटा फिल्महरु प्रस्तुत हुने छ। उद्घाटन समारोहमा नेपाल फिल्म सोसाईटीका तर्फबाट कृष्ण मल्ल र दुतावासको तफबार्ट राजदुतले फिल्म फेष्टिवल गर्नुको औचित्य  बताएका थिए। दुई देशलाई संस्कृतिक एवम् मनोरञ्जनको हिसाबले संम्बन्ध नजिक लेराउनको लागी आयोजना गरिएको फिल्म फेष्टिबलमा बिहिवार ३ वटा छोटा फिल्महरु प्रर्दशन भएका छन्। डल्फिन व्वोई, फिल द भोइड र द ब्याण्ड भिजिट प्रर्दशन भएका हुन्। Find More …

स्टाईल मन्त्र रिलोडेड फेसन सो सम्पन्न

13501758_977432649031084_5729940529251566956_nफेसनको नौलो स्वाद पस्कन सफल स्टाईल मन्त्रले सन् २०१६ संस्करणको स्टाईल मन्त्र रिलोडेड फेसन सो असार ५ गते होटल ह्यातमा   सम्पन्न गरेको छ।भारतीय ३ मुख्य फेसन ब्राण्डका सय भन्दा बढी उत्पादनमा पूर्व मिस नेपाल मलिना जोशी लगायत २३ सुन्दरीले क्याम्प नापेका हुन्।भारतिय आधुनिक देखी परम्परागत फेसन शैलीका कपडामा सजिएका सुन्दरीहरुले गुजराती सारी देखी लेहेंगा सम्मका डिजाईन हरु पहिरेका थिए। Find More …