फान अवार्डको मनोनयन सार्वनजिक

फान अवार्डको मनोनयन सार्वनजिक

कबड्डी कबड्डी, पशुपतिप्रसाद र ड्रिम्सको बर्चश्व

चलचित्र कलाकारहरुको छाता संस्था नेपाल चलचित्र कलाकार संघले हरेक बर्ष आयोजना गर्दै आएको फान अवार्ड अन्तर्गत यस बर्षको लागी कलाकारहरुको मनोनय सुची बिहिवार सार्वजनिक गरेको छ। २०७२ सालभरी प्रर्दशनमा आएका ६८ नेपाली फिल्मबाट बिभिन्न २४ बिधाका लागी उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको हो। हरीहर शर्मा,लक्ष्मीनाथ शर्मा, सुरेश अधिकारी, प्रकाश सुवेदी शान्तिप्रियको निर्णायक कमिटीले मनोनयन सूची तयार पारेका हुन्। Find More …

अम्बर अमर रहुन

13418819_1026896717390119_3838219052571940183_nलामो समय देखी बिरामी अबस्थामा रहेका बरिष्ठ संगीतकार अम्बर गुरुङले मंगलवार बिहान २ बजेर ३७ मिनेटमा धापासी स्थित ग्राण्डी हस्पिटलमा सदाको लागी आखाँ चिम्लेसंगै बिहानै देखी अस्पतालमा कलाकर्मी, आफन्त एवम् शुभचिन्तकको बाक्लो उपस्थिती रहेको थियो।बिहानै संञ्चारमाध्यमहरुले मृत्युको खबर प्रवाह गरेसंगै अस्पताल वरपरका शुभचिन्तकको उपस्थिती बाक्लिएको थियो। अचानक ब्लड प्रेसर घटेर ढलेसंगै अघिल्लो सोमवार अस्पताल भर्ना गराईएको गुरुबलाई स्वाश प्रश्वास, अन्ननलीको रक्तश्राव ­ युजिआई बिल्डब) र पार्किन्सोनिज्मनै मृत्युको कारण बनेको थियो। Find More …

हार्दिक स्रद्धान्जलि

 

हार्दिक स्रद्धान्जलि
हार्दिक स्रद्धान्जलि

नेपाली संगीतका शिखर पुरुष, राष्ट्रगान लगायत २०० भन्दा बढी गीतका संगीतकार अम्बर गुरुङ अब भौतिकरुपमा सदाका लागि हामीबाट बिदा हुनु भएको छ । तर उहाँका कालजयी अजर अमर सांगीतिक कृतिहरु मार्फत हामीबीच सदा अमर रहिरहनुहुनेछ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समबेदना| कहिलै नओइलिने अजम्बरी फूल हो उहाँ नेपाली संगीतका, जय होस् नेपाली संगीतका अमर श्रष्टा अम्बर गुरुङ्गको, उहाँ प्रति हार्दिक श्रद्दासुमन ।उहाँको अात्माकाे चिर शान्तिकाे कामना !!

 

फिरोजको “जिन्दगि असल छ”

नेपाली गित संगीतमा आफ्नो गहिरो छाप पारिसकेका गायक, संगीतकार तथा गीतकार फिरोज स्याङ्ग्देन, लोक, पप, रक गीतका धरोहर मानिन्छन| गित संगीतमै समर्पित फिरोजले आज न्यु योर्कको याक रेस्टुरेन्टमा एक कार्यक्रम आयोजना गरेर आफ्नो दोस्रो एकल एल्बम “जिन्दगि असल छ” सार्बजनिक गरेका छन्| अमेरिकामा रहेर पनि संगीतलाइनै आफ्नो पेशा बनाई रहेका फिरोजले उक्त कार्यक्रममा एल्बममा रहेका गित प्रतेक्ष्य गायर सुनायका थिय| उनलाई गाउनलाई संगीतमा साथ् दियका थिय प्रज्वल बज्राचार्य अनि राजेन्द्र कर्णले |   Find More …