म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक
बिहीवार दिउसो गायक दीप श्रेष्ठको अनामनगर स्थित घरमा पुग्दा उनी वरपरी बाद्यवादकले घेरिएर आजको एकल साझको लागी साधनारत थिए।साधना गर्नु दैनिकै भईसकेको बताउने श्रेष्ठले आज साझ प्रज्ञा भवनमा सामाजिक कार्यको लागी धित मरुनञ्जेल गीत गाउने तयारीमा जुटेका छन्। लामो समय पश्चात देश भित्रको एकल साँझमा देखा पर्न लागेका श्रेष्ठलाई धनकुटेली चेलीवेटी र दाजुभाईको समुहले एकल साझमा उर्तान लागेका हुन्। Find More …
नेपाली एक्टर रेश मरठ्ठाले बाल्टिमोर अमेरीका पुगेर आफुले तयार पारेको पुस्तक बिमोचन गरेका छन्। प्रोफेसर डक्टरहरुको समुह डा. सेल्भीन कुमन, डा. कार्लोन प्रवा, डा. उनी शिवरमान र तामील एक्टर ऱ्याकले एकसाथ रेशको पुस्तक ट्रिप टु भेगस बिमोचन गरेका हुन्। पुस्तक बिमोचन कार्यक्रममा बोल्दै रेशले लामो समयदेखीको सपना साकार भएको बताए। पुस्तकले एसीयन अमेरीकनको अबस्था र उनीहरुको मुद्धालाई उठाउने जनाए। ‘पुस्तकभित्र मित्रता Find More …
बरिष्ठ गायक एवम् भजनशिरोमणी भक्क्तराज आचार्यको सोमवार काठमाडौंमा एक कार्यक्रमको बिच सम्मान गरिएको छ। गायक प्रेम सेनको डेब्यू एल्बम प्रेमकथाको बिमोचन समारोहमा आचार्यलाई सम्मान गरिएको हो। श्रीमती र दुई छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्यसंगै उपस्थित भएका भक्क्तराज आचार्यलाई गायक सेनले दोसल्ला,सम्मानपत्र र नगद २५ हजार Find More …