विपुलको बढ्दो क्रेज

bipulनेपाली संगित जगतमा हिजोआज युवाहरुको माझ एउटा नाम निकै नै चर्चित छ। पप र हिपपप गीत मन पराउने युवाहरु हिजोआज लोक शैलीको गितहरु समेत मनपराउन थालेका छन्। यसको सम्पुर्ण श्रेय जान्छ विपुल क्षेत्रीमा। भारतको पश्चिम बंगालको एउटा सानो गाउ कालिबपो∙को केटो जस्को मनभरी गीत संगित जगतमा केहीगर्ने सपना थियो।उही केटो अहिले नेपाली श्रोता दर्शकको मनमा हिरो बनेर बसेको छ। सुन्दर नगरीमा जन्मेर हुर्केका क्षेत्री वरपरका स्थानिय लोक शैलीका  भाकाहरुलाई टपक्क टिपेर कविता शैलीमा गाईएका गितहरु बाट रातारात हिट हुन पुगे। संगितमा अनोठौ मिश्रण भर्ने यनी गायकका गितहरुमा हिमालमा प्रतिध्वनीहरु गुन्जाएमान हुने गर्दछ। ओम माने पदणमे हुका तंरग आफना गितहरुमा भर्न माहिर विपुलका केही हिन्दी गितहरु ए दिवना,तक्दीर से,काविल हु समेत उतैकै चर्चित रहेका छन्। Find More …

देउडा गायक नन्दकृष्ण जोशीको राजनिती मोह

nandसुदुर पश्चिमको शान देउडा भन्नाको साथ सबैको मुख मुखमा झुण्डनी एउटै बोलको गीत हो झ्याम्म झ्याम्म । यनै चर्चित गीतका सर्जक गायक नन्दकृष्ण जोशी पुन राजनितिमा चहल पहल गर्न थालेका छन । गीत गाउन सुरु गर्दा भन्दा पहिला देखिकीको उन्को राजनितीको नशाले आजसम्म छोडेको छैन । सुदूरपश्चिमको डाडापाखामा खेल्दै रमाउदै हुर्केका जोशीमा सानै देखि देउडा तर्फको झुकाव थियो । एक क्षेत्रमा मात्र सिमित गीत संगितलाई देशव्यापी गर्ने अठोटका साथ २०३४ साल कार्तिक १४ गते रेडियो नेपालमा प्रवेश गरेका थिए । गीत संगित संगै बिद्यार्थी राजनिती पनि सुरु गरेका जोशीले पञ्चायती शासन बिरुद्ध समेत बुलन्द आवाज उठाए । Find More …

नेपाल राष्ट्रकी प्रथम गायिका, ठुमरीकी रानी, मेलवादेवी

लेखक: टीका भण्डारी
लेखक: टीका भण्डारी

ऐतिहासिक गायिका मेलवादेवी बिस १९९० साल तिरकी बहुचर्चित गायिका हुन् । भन्ने गरिन्छ- लोक संगीत, शास्त्रीय संगीतको बेजोड सम्मिश्रणयुक्त स्वर माधुर्य र यस प्रकृतिको जादुगरी आवाजले भरिएकी अमर र अजम्बरी गायिका नेपाली संगीतमा बिरलै जन्मिएलान । झन् पर जान्छु लै लै झन् माया लाग्छ बरी लै, आऊ न बसौँ पियारी मिर्मिरे झ्यालैमा, माया मारी- मारी निष्ठुरीले, हाय मेरो परदेशी प्रियतम छोडेर जानु भो, यो जिन्दगीको के भरोसा, न घरलाई घर कहलिन्छ, भूकम्पको त्रास, ( नेवार भाषामा गाईएको गीत ) थापा न थली, श्री ३ महाराज सुन प्रभु, क्रय फुलबारी, आदि मेलवादेवीले गाएका उत्कृष्ट गीतहरु हुन् । सम्पूर्ण नेपालीहरुलाई आफ्नो स्वर शृंगारले बसिभुत तुल्याउंदै, स्वरको माध्यमबाट सम्मोहन छर्दै बि.स. २००७ साल अघिको समयमा नेपालीहरुको घर घरमा चर्चाको केन्द्रमा रहिन । अन्तत: कलकत्तामै जीवनको अन्तिम स्वास फेरेकी हुन् । Find More …

चलचित्र जुद्धा कस्लाई फाईदा ?

babinनेपाली चलचित्र बजार साघुरो कठघरामा उभिएर पनि ठुलो क्षमता राख्ने प्रयत्न गर्छ। सिमित दर्शकलाई काखी च्यापेर टिकेको यो क्षेत्र लाखौको रहरको केन्द्रथलो बनेको छ। आजसम्म यो क्षेत्रमा लागेर कति माथी उठे त कति पत्तासाफ भए कुनै त्यसको लेखाजोखा नै छैन। यो साँघुरो बजार कहिले हलिउड त कहिले बलिउडको तिखा प्रहारको मारमा परिरहन्छ। सिमित श्रोत र साधनको भरमा चलेको नेपाली फिल्मी दुनियाँ आफ्नै भूमरीमा समेत दिशा विहिन बन्ने गरेको छ। Find More …