नेपाली संगित क्षेत्रमा कति थिती कती बेथीति

babinनेपाली संगित क्षेत्रले सफर गरेकोनी लामै समय भई सक्यो। इति लामो काल खण्डमा पनी नेपाली गित संगित क्षेत्र सोचे जस्तो स्थानमा भने पुग्न सकेको छैन । थुप्रै राम्रा स्रष्टा सज्रक जन्माई सकेको यस क्षेत्रले केही बिकृतलाई अझै आफ्नो गर्वमै हुर्काईरहेको छ । एउटा सफल सेलेब्रेटी बन्नको लागी सजिलो माध्यम बनिरहेको गित संगित क्षेत्र आफैमा बिस्तारै बिकृतीको खाडलमा भासीदै गईरहेको छ ।सुचना प्रविधिको यो बिस्तार संगै आधुनिक बनिरहेको नेपाली संगित जगत सस्तो पनि बनिरहेको छ । सानो नेपाली म्युजिक ईन्डसट्री मा होमिने रहरमा सयौ युवा जमात हरेक दिन प्रयत्न गरीरहेको हुन्छ । गायक बन्ने धोको लिदै पोको भिरेर काठमाडु छिर्नेको जमात Find More …

कलाकारहरुलाई तलव दिनुपर्छ भन्ने सोचेर सरकार मौन छ : हरी लम्साल

906230_582795915128790_444385802_oनेपाली संगीतबजारमा यतिबेला संगीतकार हरी लम्सालको छुट्टै उचाई छ। करिब सात सय गीतहरुमा आफ्ना जादुमय संगीत भरेका संगीतकार लम्सालको अर्को परिचय एक कुशल गायकी पनि हो। २०३८ सालमा नवलपरासीको कावाशोतीमा जन्मिएका लम्साल सानोमा भने राम्रो गायक बन्ने सपना पालेको बताउने उनी समयको रफ्तारले आफुमा गायकी भन्दा पनि बजाउनेको भुतले छोएको ठान्छन्। मध्यमबर्गीय परिवारमा हुर्किएका उनी सानैमा घरव्यवहारको काध थापेका थिए। गाऊ बाटै एसएलसि सकेर आफ्नै जिद्धिमा काठमाडौं पसेसंगै उनको संगीतिक यात्राले औपचारीकता पाएको थियो। ललितकलाका संगीत शिक्षा लिदै गर्दा २०५८ सालमा पहिलो गीत रेकर्डिंग गराएका उनले ६ बर्षसम्म गन्धर्भ संगीत बिद्यालयबाट गुरु चन्द्र कुमार श्रेष्ठसंग शास्त्रिय संगीतको शिक्षा लिए। Find More …

मान बहादुर बस्नेतको गित चोरी भयो क्षेतिपुर्तिको माग

man bdrगरिबीको कारणले गर्दा आफ्नो प्रतिभालाई main stream media मार्फत प्रस्फुटन गर्न नसकिरहेका मान बहादुर बस्नेतको एउटा गित “Do you love me?” सामाजिक संजाल मार्फत चर्चित बनेको थियो| उक्त गित धेरैले सुनेर मन परयाका थिय| आफ्नै सब्द अनि संगीत रहेको उक्त गित बदाम बेच्दै कुनै दिन गायर भिडियो बनाउने सोच थियो उनको, तर बिडम्बना अरू कसैले उनलाइ सोध्दै नसोधी गितको भिडियो समेत बनाइ सकेछ त्यो पनि संगीतमा आफ्नै नाम राखेर| गित रेकर्ड गरेर भिडियो बनाउने मान्छे आफुलाई कलाकार भन्छन अनि संचार मध्यममै छन्| उनि हुन् ओम प्रसाई| उनको फेसबुकमा धेरैले गितचोरिको आरोप लगायका छन् तर उनले कुनै प्रतिक्रिया दियका छैनन| यदि उनि सहि भय तेह स्पस्टिकरण दिन सक्थे|  यो दुखद कुराले चिन्तित मन बहादुर बस्नेत न्यायको खोजीमा छन्| उनि चाहन्छन ओम प्रसाईबाट उचित क्षेतिपुर्ति, जसका लागि हामी सबैको तर्फबाट साथ् सहयोगको आवस्यकता छ| यसरि गरिबका सिर्जना माथि ठाडो चोरी हुनु भनेको हाम्रो समाजकालागि दुखद कुरा हो| सबै मिलेर कला क्षेत्रका यस्ता बिकृति हटाउन जरुरि छ| Find More …

कालो बादल लाग्दा छाता बोके के गल्ती गरे : हेमन्त शर्मा

13516289_10207790546335635_5011774887593958298_nनेपाली संगीत जगतमा यतिबेला चल्तिको ट्रेन्ड सिंगल ट्रयाक रिलिज गर्ने अभियान्ताको श्रेय जाने गायक हुन हेमन्त शर्मा। आफ्नो जादुगरी स्वरबाट लाखौं नेपालीको मन मष्तिकमा राज गर्न सफल शर्माले २ दशक भन्दा लामो संगीतिक यात्राको क्रममा ७ वटा एल्बम र डेढ सय भन्दा बढी गीतहरुमा आफ्नो हक्कि स्वर भरीसकेका छन्। गायकनै बन्छु भन्ने सपना नपालेका यि नवलपरासीको ठिटोले रहरै रहरमा संगीतको पेशा अंगालेर नेपाली गीत संगीतको जगतमा अतुलनिय गुन लगाउन सफल भएका छन्। नवलपरासीको त्रिवेणी बस्तीमा जन्मेका शर्माले सानो उमेरमा सरकारी कर्मचारी पिताको हात समाउदै कहिले जोमसोम त कहिले बुटवल चहारे कपिलबस्तु स्थित रत्न राज्य मा.वि बाट एसएलसी सकेसंगै उनमा संगीतिक मोहले गर्लम्म छोप्यो। नारायण गोपाल, फत्तेमान जस्ता हस्तीका Find More …