संगीतको नशा धेरैमा हुन्छ अनि मात्रा पनि धेरै किसिमको हुन्छ| कसैले संगीतलाई सोखको रुपमा लिन्छन त कसैले जीवन अर्पण नै गर्छन| विभिन्न खाले असहज परिस्थिमिमा पनि संगीतलाई अंगालेका अनि एल्बमको लागी जागिर छोडेर अगि बढिरहेका संगीतकर्मीको नाम हो “शान्तिम कोइराला”| २०६९ सालमा जब ६ ओटा गित समाबेश भयको “अत्तर” एल्बम आयो र उक्त एल्बमको पहिलो गित “बोलि चाली बारे हुन्छ” गुञ्जिन थाल्यो अनि चर्चा हुन थाल्यो उनको गायकीको| Find More …
Category: bichar/blog
किन खस्कदो छ नेपाली संगीत बजार ?
यतिबेला नेपाली संगीत बजार संकटकालिन अबस्थामा गुज्रिरहेको छ भन्दा फरक नपर्ला। त्यसमाथी पनि सस्ता गीत संगीतले नेपाली गीत संगीतको श्रीवृद्धि गर्नुको साटो भद्धा बनाउने काम मात्र गरिरहेका छन्। एउटा स्वर्णीम कालको सफर गरेर आएको नेपाली गीतसंगीत जगतमा पश्चिमा गीतहरुको प्रभाव बढेसंगै मौलीक गीतसंगीतहरु चेपुवामा परेको पक्का हो। प्रबिधीको प्रयोग र चर्चित हुने लोभमा संगीतको बाटो अपनाउदा संगीतको स्तर खस्कदै गएको संगीत बिज्ञहरु बताउछन्।गीत संगीतको एल्बमको बिक्रिमा खडेर लागेको त बर्षै भयो सिआरबिटी र पिआरबिटीहरु को रोयल्टी पनि ढप्प भईसकेको अबस्थामा पनि राजधानिमा हरेक दिन जसो Find More …
सम्झनामा अम्बर गुरुङ
बरिष्ठ संगीतकार अम्बर गुरुङले मंगलवार बिहान २ बजेर ३७ मिनेटमा धापासी स्थित ग्राण्डी हस्पिटलमा सदाको लागी आखाँ चिम्लेसंगै उहासंग काम गर्नु भयका विभिन्न व्यक्तित्वहरुले कसरि सम्झिनु हुन्छ त उहालाई?
यादव खरेल
मेरो अम्बर दाईसंग २०२८ मा पहिलो पटक भेट भएको थियो। त्यति लामो सहकार्य त होईन् तै पनि हामी पछि सम्म पनि सम्पर्कमै थियौ। जब मनको बाध फिल्मको लागी संगीत भर्ने काम गर्नुभयो तब बाट हाम्रो सम्बन्ध नजिक भएको थियो।नारायण गोपालले गाउनु भएको एउटा गीत यति धेरै माया नदेऊ Find More …
अम्बर अमर रहुन
लामो समय देखी बिरामी अबस्थामा रहेका बरिष्ठ संगीतकार अम्बर गुरुङले मंगलवार बिहान २ बजेर ३७ मिनेटमा धापासी स्थित ग्राण्डी हस्पिटलमा सदाको लागी आखाँ चिम्लेसंगै बिहानै देखी अस्पतालमा कलाकर्मी, आफन्त एवम् शुभचिन्तकको बाक्लो उपस्थिती रहेको थियो।बिहानै संञ्चारमाध्यमहरुले मृत्युको खबर प्रवाह गरेसंगै अस्पताल वरपरका शुभचिन्तकको उपस्थिती बाक्लिएको थियो। अचानक ब्लड प्रेसर घटेर ढलेसंगै अघिल्लो सोमवार अस्पताल भर्ना गराईएको गुरुबलाई स्वाश प्रश्वास, अन्ननलीको रक्तश्राव युजिआई बिल्डब) र पार्किन्सोनिज्मनै मृत्युको कारण बनेको थियो। Find More …