अमेरिकाको कोलोराडोमा बस्दै आयका कबि, गीतकार तथा गजलकार भुपेन्द्र महतले नेपाली गित संगीतमा निरन्तरता दिइरहेका छन्| दिपेश किशोर भट्टराईले संगीत गरेर गायको गित भगवान मर्योबाट आफ्नो परिचय बडी फैलायका भूपेन्द्रले पछि फेरी जिन्दगि यो हिसाब माग्छबाट आफ्नो चर्चा सेलाउन दियनन| अहिले फेरी चर्चा चुलाउदैछन अर्को एल्बम मनोभावबाट| यो एल्बममा ८ ओटा गित गजल रहेका छन् जसमध्य ४ ओटा नया हुन् भने ४ ओटा पुरानै चर्चित गीतहरु हुन्| Find More …