इरा र प्रेमको गायनमा उपस्थिती

iraaaनेपाली सुमधुर संगीत जगतमा उपस्थिती नामक एक नयाँ एल्बम थपिएको छ । पती प्रेम न्यौपानेको लेखन्लाई इराले गायनमा प्रस्तुत  रेकिछिन। यस एल्बममा संगीत समेत प्रेम इराको नै रहेको तथा प्राय गीत वियोगान्त र कर्णप्रिय छन् । यो मेरो मनको भन्ने बोलको गीत हाल मिडिया युट्युबमार्फत सार्वजनिक भइरहेकोछ र गीतले राम्रो उपस्थिती पनि जनाइरहेको छ । यस गीतको सिक्वेलको रुपमा भन पागलभन भन्ने गीतलाई पनि सार्वजनिक गर्ने तरखरमा लागेको न्यौपाने दम्पत्तीको भनाइ रहेको छ ।अहिले गीत सुन्ने मात्र नभई Find More …

मेरो रगतमै संगीत छ : अजर जंगम

ajarनेपाली संगीतिक आकासमा एउटै गीतबाट चम्कने तारा बनेका गायक हुन अजर जंगम। पिता बरिष्ठ संगीतकार दीपक जंगम र माता संगीतकि प्रध्यापक एवम् शब्दकार डा. बेनी रावल जंगमको कोखबाट २०४२ सालमा बानेश्वरमा जन्मिएका अजर नेपाली संगित जगतमा एक आशा लाग्दो किरणको रुपमा उदाइरहेका छन्। रगत रगतमा संगीत बगेको अजरले सानोमा भने खेलकुदलाई सपना बोकेका थिए।भर्खरै मात्र हिट्स एफएम म्यूजिक अवार्डमा चारवटा म्यूजिक अवार्ड Find More …

कबि किशोर घिमिरे व्यक्ति र सिर्जना

kishor pi
२ दशकको लेखन यात्रामा ५० भन्दा बडी आफ्ना सब्दजाललाइ संगीतबद्ध गराई विभिन्न गायक गायिकाको स्वरमा रेकर्ड गरयिसकेका श्रस्टा कबि तथा गीतकारको नाम हो किशोर घिमिरे| उहाले हालसालै गायक अनिल सिंहको एकल संगीत  र स्वर अनि आफ्नो एकल सब्द रचनामा  “बहुमुल्य मधुर सम्झना”, एल्बम तयार पर्नु भयको छ साथै  केहि समय अघि एउटा कबिता संग्रह  “एक हरफ जिन्दगी” पनि Find More …

समाज परिवर्तनको लागी बुद्ध, म र नेपाल

२५६० औ बुद्ध जयन्तीको अवसर पारेर बुद्ध म र नेपाल नामक समाजको स्थापना गरिएको छ। बिभिन्न कलाकार र संगीतकर्मीको उपस्थिती रहेको समाजले बुद्धको ज्ञानलाई नेपालको प्रत्येक गाऊ गाऊ सम्म पुगेर फैलाउने उद्देश्य बोकेको शनिवार काठमाडौंमा एक कार्यक्रम बिच जानकारी गराईएको छ।गौतम बुद्धको जन्मथलो नेपाल हुदा हुदैपनि अझैपनि गौतम बुद्धका सिद्धान्त र महाबाणीहरु सबै नेपालीले थाहा नपाईसकेको कारणनै समाजले यस तर्फ काम गर्न लागको Find More …