“किन मायामा यति धेरै चोट हुन्छ” , “यो जुनिमा तिम्रो हुन सकिन , मलाई माफ गरिदेउ” , “तिम्रै लागि आज म धेरै रोए” “अब नाटक बन्द गर” जस्ता गीतहरु भयका २ ओटा (love area & Rahasya ) एल्बमबाट २०६१ देखि २०६४ सम्म विभिन्न अवार्डमा नोमिनेसनमा पारेर केहि अवार्ड्स पनि जित्न सफल भएका गायक उदेश श्रेष्ठ, एक हाइ रेन्जका गित गाउने गायकका रुपमा चिनियका हुन| उनको जीवनमा धेरै variation आयको Find More …
खिन्छ|