डब्बुको फिल्म “राहदानि” हेरेर मन्त्रि रोयकै हुन त ? 

netaaभनिन्छ कलाकार त्यो राम्रो हो जस्ले पर्दामा राम्रो अभिनय गर्छ अनि नेता त्यो राम्रो हो जस्ले प्रतक्ष्य अभिनय गर्छ। हुन त सेक्सपियरले भनेझै हामी सबैजना अभिनय गर्छौ  फरक येत्ति हो कि कसैले कम कसैले ज्यादा। हाम्रा मन्त्रिले पनि तेहि गर्नु भा हो तार उहाको अलि ज्यादा लाग्यो। नलागोस पनि किन रजनितिमा दुइ तिन दसक बिताइसकेका नेतालाइ देशको कहालि लाग्दो अवस्थाको बारेमा ज्ञान नहुनु कस्तो बिडम्बना । कुनै पनि रजनितिमा चासो राख्ने या रजनिति गर्नेलाइ थह भयेको कुरा हो कि कुनै पनि देश्को बिकास कृषिक्रान्तिबाट हुन्छ। तेसपछि औधोगिकक्रान्ति हुदै आर्थिकक्रान्ति हुन्छ तर हाम्रा भिजनरि नेताहरुले जनक्रान्तिबाट Find More …

Hot and sexy title राखेर गित युट्युबमा राख्ने singer को हैसियत ? 

hnsएउटा राम्रो सिङरले आफ्नो सुमधुर स्वोरले अरुलाइ मंत्र मुग्ध पार्ने हो । सुन्नेले पनि भनुन वा क्या राम्रो गायको सुनौ सुनौ लाग्ने । श्रोताले त्यो गितलाइ बरम्बार सुनिरहनुपर्ने तर बिडम्बना गित सुन्ने भन्दा हेर्ने सामाग्रि बनाइयो । सिंगर स्वमले गितलाइ सुन्ने भन्दा हेर्ने बनाउन पहल गरे। सुरुसुरुमा त रेडिओलाइ भन्दा टेलिभिजनलाइ प्राथमिकता दिय। पछि पछि टेलिभिजनमा पनि अनेक खाले गुट बन्दिका कारण सोचेजस्तो नभैरहेको बेलामा CRBT PRBT का अस्वस्थ खेल पनि बन्द प्रायः भय। तेहि  बेलामा युट्युबले सानो आसाको किरण के देखायो सबै जना फेसबुकको लाइकमा मक्ख पर्ने अनि युट्युबको भिउजमा गर्ब गर्न थाले अनि बिस्तारै थाहा भयो यताबाट केहि आम्दानि पनि हुन्छ अनि लागे  युट्युबको भिउज बडाउन तर्फ।  Find More …