विप्लप उप्रेती द्वारा निर्देशित आगामी चलचित्र जय श्री राम को ट्रेलर सार्बजनिक भयको छ । समसामयिक घटनालाई बिषयबस्तु बनायियको चलचित्र जय श्री राममा अमृत ढुंगाना , बिनोद न्यौपाने , राजन खत्तिवडा , प्रमोद अग्रहरी , जेबिका कार्की , बिष्णु सापकोटा लगायतको अभिनय रहेको छ ।
https://youtu.be/gPsqv-EN8Ys
नँया बर्षमा नँया सुरुवातको अवसर पारेर सुगम पोखरेलको नँया गीत “तिमि मेरो जिन्दगि” सार्वजनिक भएको छ ।बि. सं २०७४ भरि नै नेपाल सङ्गीतप्रेमीहरुले सुगम पोखरेलको रोमान्टिक गीतहरु सुनीरहे । “तिमि रोएको पल”, “भन्छु आज” र “ए मेरो हजुर २”को “कसम हो कसम” बोलको गीत त श्रोताहरुले अत्याधिक नै रुचाए ।
यहि असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म “सफर”ले बाल्यकालका हरेक स-साना कुरा याद दिलाउने अनि मन छुने शब्दहरु अनि सम्बादहरु समेटेर नयाँ ट्रेलर सार्वजनिक गरेको छ। जुन ट्रेलरको नाम दियियको छ “हतार” | धनी त हामी बच्चामा थियौ यार , कागजकै भए पनि प्लेन थियो, स्टिकरकै भए पनि ब्याङ्क ब्यालेन्स थियो । यस्तै बाल्यकालका यादहरु ताजा गराउदै फिल्मको डाइलग प्रोमो सार्वजनिक भएको हो ।
युवाहरुले जिन्दगीलाई हेर्ने फरक दृस्टिकोण, ती युवाको विदेशी जीवनशैलीप्रतिको क्रेज, युवावस्था र प्रेम सबैको सेरोफेरोमा आधारित चलचित्र “सफर”को ट्रेलर सार्वजानिक गरिएको छ| बरिस्ठ निर्देशक नारायण पुरी उपस्थितमा, अमेरिकाको डलासमा विशेष कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजानिक गरिएको हो | फिल्म ‘सफर’ युवा फिल्म्सको ब्यानरमा तयार भयको छ|