“सफर”को ट्रेलर आयो

13595897_861797933963988_1630137707_nयुवाहरुले जिन्दगीलाई हेर्ने फरक दृस्टिकोण, ती युवाको विदेशी जीवनशैलीप्रतिको क्रेज, युवावस्था र प्रेम सबैको सेरोफेरोमा आधारित चलचित्र “सफर”को ट्रेलर सार्वजानिक गरिएको छ| बरिस्ठ निर्देशक नारायण पुरी उपस्थितमा, अमेरिकाको डलासमा विशेष कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजानिक गरिएको हो | फिल्म ‘सफर’ युवा फिल्म्सको ब्यानरमा तयार भयको छ|   Find More …

यात्राको कथा बोकेको “सफर”को फस्ट लुक र टिजर सार्वजानिक

कतिपयले जिन्दगीलाई नै यात्रा रहेछ भन्दछन भने कतिले यात्रालाई विभिन्न किसिमले यादगार बनाउने कोसिस गर्दछन| तेसैले पनि यात्रा आफैमा एउटा जिन्दगीको उत्कृस्ट पल हो|  कति योजना अनुरुप कति बिना योजना । यात्रा दौरानमा भएका कतिपय घटनाहरु सम्झन योग्य र सधैका लागि अविस्मरणीय रहन्छन ।

युभा फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्म “सफर”को फस्ट लुक र टिजर सार्वजानिक गरिएको छ । फिल्ममा तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको छ । यात्राको क्रममा साथीहरुबिचको अविस्मणीय क्षण, उतारचढाव लगायत विभिन्न रियल घटना सफरमा पाउन सकिन्छ । चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको छ । Find More …

राष्ट्रिय चलचित्र पुरस्कारमा पशुपतिप्रसादको ह्याट्रिक

नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय र चलचित्र बिकाश बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा २०७२ सालभरीका रिलिज भएका फिल्महरु मध्येबाट दिपेन्द्र के खनाल निर्देशित तथा खगेन्द्र लामिछाने अभिनित फिल्म पशुपति  प्रसादले उत्कृष्ट लेखन, निर्देशन र उत्कृष्ट फिल्मको पुरस्कार प्राप्त गरेको छ। बिहिवार राष्ट्रपति निवासमा एक कार्यक्रम गर्दै राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घ साधना सम्मान प्रदान गरीएको हो। राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा रमेश बुढाथोकी, मोहन निरौला, करुण थापा, सरिता लामिछाने र शुशिल पौडेलको निणर्यक मण्डलले छानेका फिल्महरु मध्येबाट ९ वटा बिधामा उत्कृष्ट फिल्म र फिल्मकर्मीलाई पुरस्कार प्रदान गरिएको हो। Find More …

watch movie UTSAV

Utsav is a highly appreciated Nepali movie directed by  Kumar Bhattarai. Story  and Screenplay are also performed Kumar. Saugat Malla, Gaurav Pahari, Sanjog Koirala, Sandip Chettri, Menuka Pradhan and Prakriti Shrestha are in major roles of this Romantic, friendship based movie Utsav.

https://youtu.be/CcPEDiRQrG0?t=4