Musical movie satyadeep.
https://youtu.be/1sq2MsuHTgA?t=84
Musical movie satyadeep.
https://youtu.be/1sq2MsuHTgA?t=84
New nepali film based on B P Koirala’s Novel called “TEEN GHUMTI” (तीन घुम्ती) which is directed by Babu Ram Dhakal and produced by Rakesh Adukia has released its trailer where Garima Panta, Dhurba Dutta, Sushant Karki are in main roles. This film will be released on 17th od Ashadh.
संगीतकार, गीतकार तथा गायक राजन राज सिवाकोटीको सब्द, संगीत अनि अन्जु पन्थ संगको युगल गायनमा छक्का पन्जा चलचित्रको गित सार्बजनिक भयको छ| दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्रमा वडा नम्बर ६ का अधिकांश कलाकारका साथमा केहि नया थापियाका छन्| चलचित्र वडा नम्बर ६ मा रहेको गित सुर्के थैली कै भाग २ भन्न सुहाउने यो लोक भाकाको गितमा पुर्ब पश्चिम रेलमा मायासंग गुडेको कुरा गरियको छ| भबिस्यमा राम्रो हुने सकारात्मक संदेश पनि दिन खोजेको देखिन्छ|
उक्त गीतमा राजन इशानकै संगीत संयोजन रहेको छ भने कोरियोग्राफी कबिराज गहतराजले गरेका छन् भने पुरुसोत्तम प्रधानले छायांकन गरेका छन्|देशका भिभिन्न ठाउमा छायांकन गरेर गीतलाई आकर्षक बनाउन खोजियको छ| चलचित्र छक्का पन्जा भाद्र २४ मा रिलिज हुदै छ |शुभकामना छ चलचित्र छक्का पन्जाका सम्पूर्ण युनिटलाइ|
दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, जनक बर्तौला, राज कटुवाल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको चलचित्र लाल्टिनको पहिलो पोस्टर सार्बजनिक गरियको छ| भानुप्रतापको प्रस्तुती तथा अनिम श्रेष्ठ र राज केसीको लगानीमा तयार भएको चलचित्र हो ‘लालटिन’| पोष्टरमा चलचित्रका एक कलाकारले लालटिन समातेका छन् जसको शरीरको पछाडी पट्टीको भाग मात्र देखाइएको छ । पोष्टरमा चलचित्रका कुन कलाकार हुन भनेर चिनिन भने सकिदैंन । यस चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्।