धुर्मुस सुन्तली फ़ाउन्डेसनलाइ नायिका रेखा अनि नायक राज बल्लभको सहयोग

“देश निर्माण, तपाईँ हाम्रो अभियान” भन्ने नाराका साथ् अगि बढेका धुर्मुस सुन्तली फ़ाउन्डेसनलाइ सहयोग जुट्ने क्रम जारि छ| देश बिदेशमा रहनु भयका धेरैले सहयोग गर्दै हुनुहुन्छ| ६५ परिवारका लागि चार करोड भन्दा बढीको अनुमानित लागतमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्तीका लागि अहिलेसम्म १ सय ६ जनाले नगद सहयोग गरीसकेका छन् । जसबाट अहिलेसम्म (may 20 तारिख सम्म ) कुल Find More …

गाँठोको केहि कुरा फुक्यो

gatho

बुटवल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्र ‘गाँठो’को ‘थिम सङ’ र क्यारेक्टर पोस्टर फ़ुकाइयको छ अर्थात सार्बजनिक गरियको छ| केहि समय अगाडी यसको टिजर फ़ुकाइयको थियो| सुरज भुसाल र तिलकबहादुर क्षेत्रीको लगानी रहेको उक्त चलचित्र  गाँठो आगमी भदौ  ३१ गते पुरै खुल्ने छ| मौन, होस्टल रिर्टन्स जस्ता चलचित्रबाट चर्चित  भुसालले यो चलचित्रमा होस्टल रिर्टन्सकै Find More …