अपिल बिस्टद्वारा निर्देशित चलचित्र झुम्की जसमा अभिनय गरेका छन् , दयाहांग राई, रिश्मा गुरुङ , मनोज आर .सी , भोलाराज सापकोटा , बिजय बराल , प्रमोद अग्रहरी , रबिन्द्र सिंह बानिया , सुष्मिता कार्की, मलिना जोशी आदि कलाकारले | उक्त चलचित्रमा संगीत दियका छन् हाल अमेरिकामा रहेका गायक हेमन्त रानाले अनि कालि प्रसाद बास्कोटाले| काली प्रसाद बास्कोटाको संगीतमा अनि सबिन “एकतारे” र कालि प्रसादको संयुक्त सब्द रचनामा “सखि ये” बोलको गित Find More …
Category: Movie
अस्ताय थिन्ले
सेतै फुलेका लामा दाह्रि अनि त्यस्तै जुँगा, अस्तव्यस्त कपाल चाहुरिएका गाला झण्ट हेर्दा भोटमा चौरीपाल्दै गरेको जस्तो देखिने किसान एकाएक फिल्मको पर्दामा हिरो बनाईन्छ। फ्रान्सेली फिल्म निमार्ता एवम् फोटोग्राफर एरीक भ्यालीले तिब्वतबाट नेपाल छिर्दै गर्दा नुन बोक्दै गरेको चौरी धपाईरहेको भटेका थिन्ले लेन्डुप उनै एरीकको फिल्ममा नायक बनेर देखा पर्छन।थोरै फिल्ममा मात्र पनि सानदार अभिनय गरेर सबैका मन जित्न सफल उनै थिन्लेको दुर्घटनामा दुखद निधन भएको छ।
आइतवार साँझ डोल्पाको सदरमुकाम दुनैबाट आफ्नो पूख्यौली घर छिप्कातर्फ जादै गर्दा उनी सवार घोडालाई विपरित दिशाबाट आईरहेको खच्चरले धक्का Find More …
अमेरिकामा जुर्मुराय कलाकारहरु
“नेपाली कला संस्कृति हाम्रो पहिचान , जहाँ भए पनि जगेर्ना हाम्रो अभियान” भन्ने मुक्य नाराका साथ् आज अमेरीकाको विभिन्न राज्य, क्यानाडा, उत्तर अमेरीका वरी-परी बसोबास गरी रहनु भएको नेपाली कलाकारहरुको बृहत भेलाबाट, युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरीका ( युनाना ) को २५ सदस्य, केन्द्रीय कार्य समिति पदा-अधिकारीको गठन गरिएको छ | प्रबाशमा रहेका कलाकारहरुको एउटा बृहत संस्थाको आबस्यकता महसुस गरेर Find More …
कलाकारलाई card होइन car को व्यवस्था हुनुपर्छ
कलाकारले आफ्नो परिचय आफै बनाउछन, आफुलाई आफ्नै कलाले चिनाउछन, कसैले card दियर चिनाउनु पर्दैन| कलाकार देशका गहना हुन, उनीहरु समाजका ऐना पनि हुन् | गहना आफैमा गहन छ, गहना त्यो हो जसले आकर्षक बनाउछ, अझ सुन्दरता थप्दछ| कला छेत्रमा लाग्दैमा सबैलाई कलाकार भन्न मिल्दैन, बैस र पैसाको भरमा screen मा देखिने जातिलाई कलाकार मान्न सकिदैन| तेसैले कलाकार आफैमा सम्मानित हुन्छन, बिशिस्ट हुन्छन, सबैले हेरेर मात्र होइन बोलि सुनेर पनि चिन्ने हुन्छन| तिमीले दिने card निर शाह, करिश्मा मानन्धर, राजेश हमाल, रेखा थापा, मदन कृष्ण, हरि बंश जस्ता कलाकारलाई के काम ? न उनीहरुले फोटो खिचेर फेसबुकमा हाल्छन न आफुसंग बोकेरै हिड्न Find More …