कतिपयले जिन्दगीलाई नै यात्रा रहेछ भन्दछन भने कतिले यात्रालाई विभिन्न किसिमले यादगार बनाउने कोसिस गर्दछन| तेसैले पनि यात्रा आफैमा एउटा जिन्दगीको उत्कृस्ट पल हो| कति योजना अनुरुप कति बिना योजना । यात्रा दौरानमा भएका कतिपय घटनाहरु सम्झन योग्य र सधैका लागि अविस्मरणीय रहन्छन ।
युभा फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्म “सफर”को फस्ट लुक र टिजर सार्वजानिक गरिएको छ । फिल्ममा तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको छ । यात्राको क्रममा साथीहरुबिचको अविस्मणीय क्षण, उतारचढाव लगायत विभिन्न रियल घटना सफरमा पाउन सकिन्छ । चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको छ । Find More …
फिल्मका सबै क्षेत्रको बारेमा ज्ञान हासिल गर्न चाहनेहरुको लागी राजधानिको मिनभवनमा खुलेको एभेष्ट फिल्म एकेडेमीले बुधवार आफ्नो एकेडेमीको पहिलो ब्याचका विद्यार्थीहरुलाई ओरेन्टेसन कक्षा सञ्चालन गरेको छ। फिल्म क्षेत्रसंग आबद्ध बरिष्ठ फिल्मकर्मीहरुको संग्लनता रहेको यस एकेडेमीले पहिलो ब्याचलाई फिल्म निर्देशन, अभिनय, सिनेमाटोग्राफी र दृश्य सम्पादनको कक्षा संञ्चालन गर्ने भएको छ।
प्रेमगित आफैमा व्यावसायिक रुपमा सफल चलचित्र| जती कमर्सियल बन्यो चलचित्र त्यती नै दर्शक श्रोताको मन जित्न पनि सफल बन्यो चलचित्रले। जती निर्माण पक्षलाई फाइदा पुर्यायो त्यो भन्दा बढी सफल बनेर उदाए नायक प्रदिप खड्का|