दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, जनक बर्तौला, राज कटुवाल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको चलचित्र लाल्टिनको पहिलो पोस्टर सार्बजनिक गरियको छ| भानुप्रतापको प्रस्तुती तथा अनिम श्रेष्ठ र राज केसीको लगानीमा तयार भएको चलचित्र हो ‘लालटिन’| पोष्टरमा चलचित्रका एक कलाकारले लालटिन समातेका छन् जसको शरीरको पछाडी पट्टीको भाग मात्र देखाइएको छ । पोष्टरमा चलचित्रका कुन कलाकार हुन भनेर चिनिन भने सकिदैंन । यस चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्।
Category: movie
Watch this teaser of movie SHAKUNTALA
Official teaser of the movie SHAKUNTALA has been released.
Staring: Rajesh Hamal, Kishor Khatiwada, Rabindra Basnet, Smreeti Shrestha, Anu Shah, Rabi Giri, Pradeep Dhakal, Rajkumar Thapa, Shivan Shrestha, Sashank Basyal.This film is presented by Greenhill VFX Media directed by Deeness Shrestha which will be released On Find More …
एभिन्यूजका ५ फिल्म आउने
समाचारमुलक टेलिभिजन एभिन्यूजले एभिन्यूज पिक्चर्स मार्फत फिल्म निमार्णमा उत्रने भएको छ। आईतवार दरवारमार्ग स्थित होटल अन्नपूर्णमा एक कार्यक्रमको आयोजना गर्दै ५ फिल्म निमार्ण गर्ने घोषणा गरेको छ। एभिन्यूज पिक्चर्सले अर्को फिल्म निमार्ण कम्पनी अनन्या पिक्चर्ससंगको सहकार्यमा फिल्म निमार्ण गर्ने भएको हो। कार्यक्रममा बोल्दै एभिन्यूजका अध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली फिल्मको भविष्य मौलिक र समानान्तर फिल्म निमार्णमा टिक्नेकारणले गर्दानै आफुहरु फिल्म निमार्णमा होमिएको Find More …
धुर्मुस सुन्तली फ़ाउन्डेसनलाइ नायिका रेखा अनि नायक राज बल्लभको सहयोग
“देश निर्माण, तपाईँ हाम्रो अभियान” भन्ने नाराका साथ् अगि बढेका धुर्मुस सुन्तली फ़ाउन्डेसनलाइ सहयोग जुट्ने क्रम जारि छ| देश बिदेशमा रहनु भयका धेरैले सहयोग गर्दै हुनुहुन्छ| ६५ परिवारका लागि चार करोड भन्दा बढीको अनुमानित लागतमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्तीका लागि अहिलेसम्म १ सय ६ जनाले नगद सहयोग गरीसकेका छन् । जसबाट अहिलेसम्म (may 20 तारिख सम्म ) कुल Find More …