
बुटवल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्र ‘गाँठो’को ‘थिम सङ’ र क्यारेक्टर पोस्टर फ़ुकाइयको छ अर्थात सार्बजनिक गरियको छ| केहि समय अगाडी यसको टिजर फ़ुकाइयको थियो| सुरज भुसाल र तिलकबहादुर क्षेत्रीको लगानी रहेको उक्त चलचित्र गाँठो आगमी भदौ ३१ गते पुरै खुल्ने छ| मौन, होस्टल रिर्टन्स जस्ता चलचित्रबाट चर्चित भुसालले यो चलचित्रमा होस्टल रिर्टन्सकै Find More …
अपिल बिस्टद्वारा निर्देशित चलचित्र झुम्की जसमा अभिनय गरेका छन् , दयाहांग राई, रिश्मा गुरुङ , मनोज आर .सी , भोलाराज सापकोटा , बिजय बराल , प्रमोद अग्रहरी , रबिन्द्र सिंह बानिया , सुष्मिता कार्की, मलिना जोशी आदि कलाकारले | उक्त चलचित्रमा संगीत दियका छन् हाल अमेरिकामा रहेका गायक हेमन्त रानाले अनि कालि प्रसाद बास्कोटाले| काली प्रसाद बास्कोटाको संगीतमा अनि सबिन “एकतारे” र कालि प्रसादको संयुक्त सब्द रचनामा “सखि ये” बोलको गित