गीतकार तथा संगीतकार राज कुमार श्रेष्ठको ”मैच्यांग हो मैच्यांग” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ

गीतकार अनि संगीतकार राज कुमार श्रेष्ठको ”मैच्यांग हो मैच्यांग” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यो गीतमा राजकुमारको यो गीतमा आफ्नै शब्द संगीत रहेको छ भने सुमन तामांगको आवाज रहेको छ| ज्ञानेन्द्र शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन अनि प्रकाश धितालले निर्देशन रहेको भिडियोमा Find More …

गीतकार सुन्दर पन्तको एक सार्थक ” सुन्दर सपना “

गीतकार सुन्दर पन्तद्वारा रचित “सुन्दर सपना” नामक गीती एल्बम सांगीतिक बजारमा सार्वजनिक भएको छ । असल स्वभाव एवं मृदुभाषीका पर्याय स्रष्टा सुन्दर पन्त एक कुशल शिक्षाविद् समेत हुनुहुन्छ| ८ ओटा गित रहेको उक्त सुन्दर सपनामा अन्जु पन्त, तारावीर पाण्डे,सन्तोष लामा, टंक बुढाथोकी, सन्तोष रजौरे, पुष्प गुरुङ्ग र विजय थापाको स्वर रहेको छ| आधुनिक,लोकपप तथा राष्ट्रिय बिधाका रचनाहरुमा सन्तोष रजौरे,तारावीर पाण्डे,सन्तोष लामा, टंक बुढाथोकी र कल्याण सिंहले संगीत भर्नुभएको छ । Find More …

उत्तम भण्डारीको शब्द, संगीत तथा अभिनय रहेको नया गित “म त मायालाई”

चाहे नेपाली संगीतको नाफाको बजार होस् या नहोस नया नया गित संगीत सार्बजनिक हुने क्रम घटदो छैन| यहि दौरानमा गीतकार उत्तम भण्डारीले अभिनय गरेको म्यूजिक भिडियो “म त मायालाई” सार्वजनिक भएको छ।गीतकार उत्तम भण्डारीकै शब्द र संगीत रहेको Uttam 5 एल्बममा रहेको उक्त गीत लोकपप धारमा बनेको छ| रमाइला माया प्रेमका कुरा , मिलन बिछोडका कुरा बडी विरहका भावना उक्त गीतमा पाइन्छ| अत्यन्तै मिठो आवाजकि धनि गायिका जुनु रिजाल काफ्लेको स्वरमा सजियको छ । Find More …

गौरभ र श्रृष्टिका अनुसार “जता हेरे पनि हजुर पूर्वै रमाइलो”

गित भित्र विभिन्न कथा ब्यथा पाउन सकिन्छ तर कति गित यस्ता हुन्छन जुन आफैमा छुट्टै कथा बनेका हुन्छन| त्यस्तै गित मध्ये एक हो “जता हेरे पनि हजुर पूर्वै रमाइलो”, जुन ८ वर्षा अगि इटहरीमा आयोजित प्रतियोगितामा प्रथम भएको थियो| सबै जसो पुर्बेलिको मन मस्तिस्कमा बस्न सफल बनेको थियो| रमाइलो भेटघाट, मेल पर्ब , उत्सब , महोत्सब सबै तिर गुन्जिने गित “जता हेरे पनि हजुर पूर्वै रमाइलो” को केहि दिन अगि सम्म भिडियो भने बनेको थियन| सिंगै पुर्वाञ्चलको प्रतिनिधि गीत भन्दा फरक नपर्ने उक्त गीतका रचनाकार गौरब दर्पण हुन्| माया प्रेममा पुर्बका विभिन्न ठाउको बयान साथै पुर्बेलिहरुको बखान यो गीतमा पाउन सकिन्छ | गायक गौरभ दर्पण र श्रृष्टि हिङमाङको आवाजमा सजिएको यो गीतलाई कमला खनालले पुर्बेली भाकामा संगीतबद्ध गरेकी छिन् भने पवनवाङ लामाले संगीत संयोजन गरेका छन्। Find More …