रबिन गिरिको “सफल यात्रा”को म्युजिक भिडियो सार्वजनिक

rabin-giriउदयमान गायक रबिन गिरिको “सफल थियो यात्रा हाम्रो” बोल्को गितको म्युजिक भिडियो सार्बजनिक भएको छ। झापाका गायक गिरि ले बिदेसमा बसेर नेपाली संगीत मा एउटा इटा थपने काम गरेका छ्न । रबिन आफ्नो सागितिक प्रसतुती का कारण प्रवासी नेपाली हरु माझ पनि उतिकै लोक पृय छ्न। नेपाली संगीतको छेत्रमा आफ्नो विशेष पहिचान इस्थापनाथ प्र्यत्न्शिल उनलाइ येस गित मा गायिका अप्सरा घिमिरे ले साथ दिएकी छ्न। Find More …

रचनाकार गोपी दाहाल अब निर्देशक

12243291_1004485012931251_7028017075421426882_nधेरै लामो समय देखि नेपाली गीत संगीतको जगतमा कलम चालिरहेका रचनाकार गोपी दाहालले अब भने निर्देशन तर्फ पनि आफ्नो पाईला चालिरहेका छन् | आफ्नो कलमको सुन्दर रचनाहरुबाट अधिकांश दर्शकहरुको मनमा राज गरिसकेका उनले दर्शकहरुलाई आफ्नो नया प्रस्तुति दिने प्रयास गरिरहेका छन् | धेरै राम्रा राम्रा गीतहरुको रचना गरेर दर्शक माझमा प्रस्तुत गरिसकेका उनले अब छिट्टै नै आफ्नो नया गीत दर्शकहरुको अगाडी लिएर आउने जमर्को गरिरहेका छन् | भर्खरै मात्र उनको प्रज्वल एल्बममा समावेश “बास गर मेरी माया दिलको छहारीमा” बोलको गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ | उनको शब्द रचना र अम्बर तुम्बापो सुब्बाको कम्पोजिसनमा तयार भएको गीतमा गायक राजेश पायल राईले आफ्नो सुमधुर भरेका छन् | Find More …

दिलिप योन्जन तामाङको तेस्रो एकल गीती एल्बम “अजम्बरी” लोकार्पण

15086822_10207694506137470_327905385_nगीतकार एवं समाजसेवी दिलिप योन्जन तामाङको तेस्रो एकल गीती एल्बम “अजम्बरी”को लोकार्पण गरिएको छ । मिनभवन स्थित पानस रेस्ट्रोमा एक कार्यक्रम बिच वरिष्ठ गीतकार डा. कृष्णहरी बराल ,संगीतकार संघका अध्यक्ष वरिष्ठ संगीतकार लक्ष्मण शेष लोकप्रिय गजलकार बिपिन किरण एवं गीतकार योञ्जनका दाजु अमृत योञ्जन र संचारकर्मी मनोज बिष्टले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । Find More …

नायक मुकेश ढकालको अमेरिकामा अर्को अध्याय

सतिश चापागाईं (thenepaltoday.com)
बाल्टिमोर, अमेरिका  
नेपाली चलचित्रका दर्शकहरुका लागि प्रिय र चर्चित नाम हो -मुकेश ढकाल | र्याम्पमा मोडेलिंग गरेर शुरु भएको ढकालको अभिनय यात्रा टेलीसिरियल हुदै सफल ब्यबसायिक चलचित्रसम्म आईपुगेको हो | यिनै प्रिय कलाकार तथा नेपाली चलचित्रका नायक मुकेश ढकाल यतिबेला भने अमेरिकामा आफ्नो ब्यबसायिक जीवनको अर्को अध्याय कोर्न लागि परेका छन् |

Find More …