विकेश साउदेनको ‘तिम्रो आँखाको भाका’

14480557_1777971349130871_4725087515966547768_oसंगीतकारको रुपमा केहि समय अगि नेपाली सांगीतिक फाँटमा “जिजीविषा” एल्बमका साथ् देखा परेका विकेश साउदेन गायकको रुपमा पनि पाइला चाल्न थालेका छन्| विकेश साउदेनद्वारा रचित, संगीतबद्ध तथा स्वरांकन गरियको गित ‘तिम्रो आँखाको भाका’ भिडियो सहित सार्वजनिक भएको छ। आफ्नी प्रेमिकाको भावानाबुझ्न नसकेको कुरा सब्दमा बुनियको छ | आँखाको भाका, मौनताको अर्थ आदि बुझ्न नसकेको अनि बुझ्न खोज्दा पनि प्रस्ट कारण नाबतायकोले सम्बन्ध टाडीयको कुरा गीतमा पाउन सकिन्छ| विकेशले आफ्ना यी सब्दलाई मेलोडी पप सैलिमा संगीतबद्ध गरेर अनिल शाहीलाइ संगीतसंयोजन गरायका छन्। Find More …

सुमनले यसरि गरे आफ्नो बल्यकालको याद “साथी हो “

14718595_1115130361916312_1744256240217803797_nसुमन रेग्मीको गायन यात्रा 12 बर्षको उमेर देखिनै सुरु भयको हो| बिद्यालयमा पनि उत्कृट गायकको रुपमा सम्मानित पनि भयका थिय तर आफ्नो उच्च शिक्षा , उच्च सपना पुरा गर्नेक्रममा २०१० मा उनि जर्मनी पुगे| जर्मनीमा कृषि ब्यबशाय अध्यन गरिरहेका सुमनको नशा नशामा बगेको संगीत कहिलै पनि टाडियको थियन| यस अन्तरालमा सुमनले ६० भन्दा धेरै पटक विभिन्न ठाउमा, विभिन्न अवसरमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन्| संगीतले नै  जिन्दगीमा अगाडी बडने सक्ति दियको बताउने सुमनले आफ्नो संगीत , स्वरमा अनि सब्द रचनामा लिजाको सहयोग लियर “साथी हो .. ” बोलको गित भिडियो सहित सार्बजनिक गरेका छन्| Find More …

गीतकार गोबिन्दका सब्दमा गायिका अन्जुको स्वर सुन्नुहोस।

14192620_980201505435824_8245890067214642188_n‘बहारमा रमाउने आस बाँकी छ अझैं
तिमी फेरी आउने आस बाँकी छ अझै’
‘तिम्रो प्यारको कला पनि देखियो
सारा शहर हुन मेरो दास बाँकी छ अझैं’
गीतकार गोबिन्द उपाध्यले आफ्नो एल्बम “सत्यता” को सिक्वेल भाग-३ गित तथा गजल संग्रहका का गीतहरु मध्ये भर्खरै युट्युब मार्फत अडियो सार्बजनिक भएको गीत ” बहारमा रमाउने आस बाँकी छ अझै ..” को केहि अंश हो यो | गीतकार गोबिन्द प्रसाद उपाध्यायका यिनै शब्दलाई गायक तथा संगीतकार कुसुम भट्टराईले सँगीत गरेका हुन् भने यसमा साहस शाक्यको संगीतसंयोजन रहेको छ । Find More …

सन्जिब कुमार पौडेलको दोश्रो आधुनिक गिति एल्बम ” अतृप्त ” सार्बजनिक

188सांगीतिक परिवारमा जन्मियका सन्जिब कुमारले   “बिलौना” नामक एक लोक गित बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेता पनि  आफ्नी बहिनि रेखा पौडेलको एकल संगीतमा  करिब तिन बर्ष अगि आधुनिक गीति एल्बम “अठोट ”  सार्बजनिक गरेका थिय | गायक सन्जिबले  अनेक आरोह अबरोह पार गर्दै दोश्रो एल्बम ” अतृप्त ” लाई तयार पारेर आफ्नो सांगीतिक यात्रा जारी रहेको प्रमाणित गरेका छन् | नेपाल प्रज्ञा प्रतिष्ठानमा एक भब्य समारोहमा आकाश अधिकारी , देबी माया पौडेल , आनन्द कार्की,  राजु सिङ्ग , लोकेश ढकाल , बसन्त सापकोटा , मुस्कान ढकाल , अमर तिमल्सिना लगायतको हातबाट एल्बम “अतृप्त”  सार्बजनिक गरियको हो|  कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्दै अग्रज ब्यतित्वहरुले यस एल्बमको सफलताको शुभकामना समेत ब्यक्त गरेका थिए भने आफ्नै ममतामयी माता देबी माया पौडेलले पनि दुई आफ्ना मुटुका टुक्रा छोरा सन्जिब र छोरी रेखाको सांगीतिक यात्रा अझै धेरै फस्टाओस भन्दै आशिर्बाद ब्यक्त गर्नु भएको थियो ।
Find More …