भुवन प्यासीको नयाँ गीत “झम्के झम्के साँझमा”

bhuwanगायक भुवन प्यासी फेरी पनि अर्को नयाँ गीत “झम्के झम्के साँझमा”को भीडियो लिएर आएका छन्। हालै सार्वजानिक गरियको गीतमा संगीत तथा शब्द राजेन्द्र बजगाईंको रहेको छ| Find More …

आर्जन कसको मायामा हराय ?

arjanआफ्नो अलग खालको टोनले एउटा छुटै पहिचान बनाइ, निरन्तर उत्कृष्ट गीतहरु नेपाली दर्शक श्रोता माझ पस्कन सफल भएका गायक आर्जन पाण्डे फेरी पनि एउटा चर्चाको बिषय बन्न पुगेका छन् ।गायक आर्जन पाण्डेले आफ्नो सांगीतिक यात्रा “ओइलिएर झर्न दिन्” बोलको गितबाट आफ्नो यात्रा सुरु गरेका थिए जसमा केकी अधिकारीले आफ्नो अभिनय प्रस्तुत गरेकी थिइन् ।

Find More …

श्रीकृष्ण बम मल्लद्वारा निर्देशित पहिलो म्युजिक भिडियो सार्बजनिक

deepashaa

लामो समय देखि नेपाली गित संगीतमा क्रियासिल गीतकार तथा संगीतकार श्रीकृष्ण बम मल्ल अहिले भिडियो निर्देशकका रुपमा देखा परेका छन्| गित संगीतका विभिन्न विधामा हातहालिसकेका मल्लले अभिनय पनि गरिसकेका छन्| यिनै प्रतिभाशाली संगीतकर्मी श्रीकृष्ण बम मल्लको संगीत तथा भिडियो निर्देशनमा “छट्पटिमा छोड्नु भन्दा ढलायर जाउ” बोलको गित भिडियो सहित सार्बजनिक भयको छ| Find More …

“निभिजाने आगो जस्तो’ गीतको म्युजिक भिडियो सार्बजनिक

14247767_1114470885299820_1383562959_oलामो समय देखि नेपाली गित संगीतमा सक्रिय लागेका अनि कुशल गीतकार तथा संगीतकार राज कुमार बगरको संगीत, मिलन किरातीको शब्द अनि समधुर स्वर भएकी गायिका मेलिना राईको आवाजमा रहेको “निभिजाने आगो जस्तो’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ | Find More …