मन्जु र शान्तिमको आधुनिक गीत “मलाई माया गर्न”

manjuuमन्जु पौडेल मिडियाको चर्चित नाम हो| एक कुशल उद्घोसिका एबम लोक गयिकाको रुपमा उनको चर्चा भैरहन्छ| अहिले आयर अर्को चर्चा बटुलेकी छिन्, पहिलो पटक आधुनिक गीत गायर। “मलाई माया गर्न” नामक उक्त गितमा उनलाइ गायक शान्तिम कोइरालाले साथ दिएका छन । गितमा बिनोद घिमिरेको शब्द संगित अनि अर्जुन पोखरेलको संयोजन रहेको छ । Find More …

“नारायण” ले गरे “नारायण” संगै गित संगीतको सहकार्य

14218146_1114110425335866_1397869759_nसानै देखि गित संगीतका पारखी, नारायण गौतमले सानै देखि कविता, गीत, गजल पनि लेख्ने गर्थे| यस्तै गजल कविता सानै देखि लेख्दै आएका गौतम पछिल्लो समय आफुले लेखेका गजल कबिताबाट केहि गित रेकर्ड गरि सार्बजनिक पनि गरि सकेका छन्| चलेका गायक गायिका संगको सहकार्यले उनीमा उर्जा थपेको छ| Find More …

सरु र शिवले सार्बजनिक गरे सिन्सिनाटीबाट तीज गित

saru teejगायिका सरु पराजुलीले आफ्ना गीतकार श्रीमान् शिव चौलागाईंको शब्द तथा संगीतमा ‘यो तीजै रमाइलो…’ बोलको तीज गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छिन् ।अमेरिकाको सिन्सिनाटि सहरमा अवस्थित एल आर एस (L R S ) स्टुडियोमा अगष्ट १५, २०१६ मा रेकर्ड गरिएको यो गीतको म्युजिक भिडियो पनि उतै छायांकन गरिएको हो ।  Find More …

अमेरिकामा बन्यो सरु पराजुलीको तीज गीत

14037761_1094294497332299_1876276367_oगायिका सरु पराजुली आफ्ना ३  ओटा गीति संग्रह निकाले पछि, केहि समय देखि आफ्नो परिवार संगै अमेरिकामा बस्दै आयकि छिन्| नेपालमा रहदा सरु कहिले संगीत सिक्ने, कहिले सिकाउने, गाउने , संगीत भर्ने देखि म्युजिक कम्पनि चलाउने सम्मका सांगीतिक क्रियाकलापमा सक्रिय थियिन| पारिवारिक परिबन्दले गर्दा पनि अमेरिका आयपछी सांगीतिक रफ्तार कम भयको थियो तर सहयोगी मात्र नभई गीतकार श्रीमान भयकाले उनलाई सांगीतिक निरन्तरता दिनका लागि सहज हुन थालेको छ| Find More …