माईतिको आगनीमा जादै शितल पाण्डे

sital teejयत्र तेत्र तीज गीतको चर्चा छ| कुनैको सकारात्मक त कुनै को नकारात्मक| तीज गितका नाममा, मात्र भिउ बडाउनका लागि, बिकृति फैलाउने गीतहरु एकातिर छन् भने अर्का तिर कलाकारहरुले सक्दो मौलिकता झल्किने तीज गीतहरु बनाइरहेका छन्| यसै क्रममा गायिका सितल पाण्डेले ल्यायाकी छिन् “माईतिको आगनी”| नेपाली कला संस्कृतिलाई प्रोत्साहन गर्ने यो गित भिडियो सहित सार्बजनिक गरियको छ| Find More …

शिवलाई मन पर्यो पार्वती

गायक शिब परिparयारको चर्चा यत्र तेत्र सर्बत्र भैरहेको छ| महिनौका विभिन्न खाले विदेशका कार्यक्रम हुन् या उनका नया नया गित संगीत| यति मात्र कहाँ हो र, उनले पायको दर्शक श्रोताको माया अनि तेसैको उपज उनले पाउने सम्मान, अवार्ड्स अनि पुरस्कार यी सबै कुराले उनलाई चर्चाको शिखरमा राखी रहन्छ|अहिले उनि दुइ ओटा कुराले चर्चित छन्|  Find More …

बिराटलाइ स्वस्तिमाको यादले सतायो

biraaat..गायक बिराट कडरियाले २ बर्ष अगिनै झरी नामक गीतिसंग्रह बजारमा ल्यायर आफ्नो सांगीतिक परिचय दियिसकेका छन्| उनै गायक, गीतकार तथा संगीतकार बिराटको सांगीतिक यात्रा निरन्तर चलिरहेको छ| केहि समय अगि मात्र उनको संगीतमा श्याम कार्कीको स्वर अनि रबि मल्लको सब्दमा तिम्रो मायाले बोलको गीतले चर्चा पायको थियो| अहिले उनले आफ्नो दोश्रो एल्बमको पहिलो गित “मायालु तिम्रो यादले सतायो” भिडियो सहित सार्बजनिक गरेका छन्| उक्त गीतमा नायिका स्वस्तिमाको अभिनय रहेको छ| Find More …

नं १ गायक झुम्कावालीले उडाउने भय बतास

chal bataasप्रस्तोता समाजको ऐतिहासिक रोयल्टी वितरण कार्यक्रममा सबैभन्दा धेरै रोयल्टी पायका, रोयल्टीको हिसाबले नम्बर एक गायक प्रमोद खरेल अनि गजलकार तथा गीतकार सितल कादम्बिनीको सहकार्य पछिल्लो “झुम्कावाली”मा आउदा निकै आकाशियको थियो| डिजिटल मिडियामा सबैभन्दा बडी माग भयका गायकको रुपमा चिनिने गायक प्रमोदको संगीतकार अर्जुन पोखरेलसंगको सहकार्य पनि निकै फलदायी देखिन्छ| यी सर्जकहरुलाइ झुम्कावालीले दियको उचाई बचाइराख्ने बहुपर्तिक्षित नया गित आयको छ ” चल बतास चल”| Find More …