“छाया बनेर…” आयिन शितल

shitalकानुन ब्यबशायी शितल पाण्डे चर्का कानुनि बहसका साथमा सुमधुर गित संगीत सृजनामा तल्लिन छिन्| केहि समय देखि संगीतलाई समानान्तर रुपमा अगाडी बदौने क्रममा ६ ओटा गित गजल समाबेस “शितल” एल्बम सारबजनिक गरिसकेकी छिन्| उक्त एल्बममा रहेको “छाया बनेर म तिम्रो पछि पछि आउला” बोलको गित हालै भिडियो सहित सार्बजनिक भयको छ| केहि समय अगि मात्र सार्बजनिक भयको “नहुने पो हो कि सपना पुरा” बोलको गीतले उनलाई राम्रो हौसला प्रदान गरेको थियो| Find More …

मायाको नँया सिमा “आधरमा माया”

adhar ma mayaमाया भन्ने चिज एस्तो छ कि यस्लाई जसरि, जुन ढंगबाट या कुनै कोणबाट पनि अर्थाउन सकिन्छ| मानिसले आफ्नो सोचाई अनि भोगाइ अनुसार यसलाई अर्थाउन सक्छन| यसरी मायालाई गीतकार सिता सिटौला ‘श्रेष्ठ’ले पनि फरक ढंगले ब्याख्या गर्ने कोसिस गरेकी छिन ‘अधरमा माया’ बोलको नयाँ गीत मार्फत| गीतले भन्छ आधारमा माया, बोलीमा माया, हेराईमा हुन्छ माया,जति सुकै लुकाए पनि, बोली दिन्छ आँफै माया यसरी जता ततै माया देखिन्छ, जब कोहि मन पर्छ या भनौ कसैसंग माया बस्छ उसको बैगुन भेटिदैन | येस्तै माया नै माया ले भरि पूर्ण सब्दद्वारा मायालाई अझ फराकिलो पार्ने कोसिस गीतकारको रहेको छ भने यिनै शब्दमा वाणी ब्यान्डका भोकलिष्ट पुष्पन प्रधानले Find More …

सयपत्री साँझ २०१६ का लागि लन्डन पुगे नेपाली कलाकार

नेपाली कलाकारहरुको उर्बर भुमि बन्दै गयको यु के मा फेरी जुलाई २४ मा भब्य सांस्कृतिक एवं सम्मान कार्यक्रम हुने भयको छ| २०१६ लागे पछि सबै भन्दा धेरै सांगीतिक तथा संस्कृतिक कार्यक्रम हुने देशमा पर्छ, यु के जहाँ धेरै कलाकारले आफ्नो प्रस्तुति दियिसकेका छन| यु के मा रहेका विभिन्न संघ सस्था तथा व्यक्तिगत रुपमै पनि सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन्| आफ्नो इस्थापनाको दशौँ बार्षिकउत्शभ मनाउन सयपत्री नेपाली कल्चरल ग्रुप, यू के ले यहि जुलाई २४ तारीख आइतबारका दिन, द एम्पायर हल अल्डरसटमा बिसेष सांस्कृतिक एवं सम्मान कार्यक्रम ( सयपत्री साँझ-२०१६ ) गर्न लागेको जानकारी संस्थाका अध्यछ एल बी गुरुङले जानकारी गराउनु भयो ! Find More …

नेपाल राष्ट्रकी प्रथम गायिका, ठुमरीकी रानी, मेलवादेवी

लेखक: टीका भण्डारी
लेखक: टीका भण्डारी

ऐतिहासिक गायिका मेलवादेवी बिस १९९० साल तिरकी बहुचर्चित गायिका हुन् । भन्ने गरिन्छ- लोक संगीत, शास्त्रीय संगीतको बेजोड सम्मिश्रणयुक्त स्वर माधुर्य र यस प्रकृतिको जादुगरी आवाजले भरिएकी अमर र अजम्बरी गायिका नेपाली संगीतमा बिरलै जन्मिएलान । झन् पर जान्छु लै लै झन् माया लाग्छ बरी लै, आऊ न बसौँ पियारी मिर्मिरे झ्यालैमा, माया मारी- मारी निष्ठुरीले, हाय मेरो परदेशी प्रियतम छोडेर जानु भो, यो जिन्दगीको के भरोसा, न घरलाई घर कहलिन्छ, भूकम्पको त्रास, ( नेवार भाषामा गाईएको गीत ) थापा न थली, श्री ३ महाराज सुन प्रभु, क्रय फुलबारी, आदि मेलवादेवीले गाएका उत्कृष्ट गीतहरु हुन् । सम्पूर्ण नेपालीहरुलाई आफ्नो स्वर शृंगारले बसिभुत तुल्याउंदै, स्वरको माध्यमबाट सम्मोहन छर्दै बि.स. २००७ साल अघिको समयमा नेपालीहरुको घर घरमा चर्चाको केन्द्रमा रहिन । अन्तत: कलकत्तामै जीवनको अन्तिम स्वास फेरेकी हुन् । Find More …