बाबु बोगटी एक नेपाली कला जगतका बहुप्रतिभाशाली व्यक्तित्व हुन् जो गाउने, अभिनय गर्ने , संगीत भर्ने लगायतका काममा व्यस्त रहन्छन| केहि समय अगि मात्र २ ओटा भिडियोहरु सहित पाँचौ एल्बम ” रिस्पेक्ट ” सार्बजनिक गरेका थिय| सोहि एल्बममा रहेको “थोरै थोरै” बोलको गितको पनि म्युजिक भिडियो सार्बजनिक भयको छ। यस गीतमा शब्द चर्चित गायक जेम्स प्रधानका पिता जी.एम.प्रधानको रहेको छ| एउटा युवा एउटी युवती तिर आकर्षित भयको कुरा गित मार्फत व्यक्त गर्न खोजियाको छ| तिनै सब्दलाई आफ्ना चर्चित गीतहरु भन्दा अलि फरक ढंगमा संगीतबद्ध गरेका छन् गायक बाबु बोगटीले अनि संगीत संयोजन गरेका छन् मोहित मुनालले| Find More …
संगीतको निरन्तर साधनाले खारियको स्वरकि धनि गायिका निशा देशार फेरी आयकि छिन् नया गित “लत लाग्यो” को साथमा| अहिले बजारमा चर्चा बटुल्ने क्रममा रहेको उक्त गितमा सब्द रचना गीतकार आनन्द अधिकारीको रहेको छ भने संगीत शिखर सन्तोषको रहेको छ| मायाको लत अनौठो हुन्छ, जुन धोएर नजाने -रोएर नजाने, छुटाउदा नछुट्ने -भुलाउंदा नहुने , लौन कस्तो लत लाग्यो ? सागर सरि मदिराको मातै मात लाग्यो | साएद माया को लत येस्तै हुन्छ होला भन्नु हुन्छ गीतकार आनन्द अधिकारी| मेलोडियोस पप सैलिमा तयार पारीयको उक्त गीतमा बिजेश्वर तन्डुकारको संगीत संयोजन रहेको छ|
नेपाली सांगीतिक फाटमा संगीतलाई माया गर्न धेरै श्रस्टा र सर्जकहरु छ्न । यसै क्रममा लामो समय देखी नै अत्यन्तै संगीतलाई माया गर्ने एक कुशल गितकार तथा संगीतकार हुन राजु कुमार श्रेष्ठ । उनको राजकुमार एल्बममा समाबेश गित “एउटा गाउ थियोको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
नेपाली संगित क्षेत्रले सफर गरेकोनी लामै समय भई सक्यो। इति लामो काल खण्डमा पनी नेपाली गित संगित क्षेत्र सोचे जस्तो स्थानमा भने पुग्न सकेको छैन । थुप्रै राम्रा स्रष्टा सज्रक जन्माई सकेको यस क्षेत्रले केही बिकृतलाई अझै आफ्नो गर्वमै हुर्काईरहेको छ । एउटा सफल सेलेब्रेटी बन्नको लागी सजिलो माध्यम बनिरहेको गित संगित क्षेत्र आफैमा बिस्तारै बिकृतीको खाडलमा भासीदै गईरहेको छ ।सुचना प्रविधिको यो बिस्तार संगै आधुनिक बनिरहेको नेपाली संगित जगत सस्तो पनि बनिरहेको छ । सानो नेपाली म्युजिक ईन्डसट्री मा होमिने रहरमा सयौ युवा जमात हरेक दिन प्रयत्न गरीरहेको हुन्छ । गायक बन्ने धोको लिदै पोको भिरेर काठमाडु छिर्नेको जमात