एउटा फरक प्रयाश “गहिराइ”

हरेक कलाकार चाहन्छन कि आफ्ना श्रोता दर्शकका लागि केहि फरक स्वाद पस्कु तर कति कुरा चाहेर पनि पुरा भैरहेका हुदैनन् । कति कुरा मौका संजोगले सोचे भन्दा अगि नै पुरा हुन्छन ।केहि समयको प्रयाश पछि एउटा सन्जोग जुरेको छ नया संगीत सिर्जना गर्ने । चलेको चलनलाई भन्दा मनको जलन प्रस्तुत गर्ने गीतकारका रुपमा परिचित गीतकार मनिष बशिष्ठ को रचना , रिदम कंडेलको संगीत अनि प्रमोद खरेलको स्वरमा एउटा फरक गित “गहिराइ” सार्बजनिक भयको छ। Find More …

हेमन्त रानाको ‘साईली’ पछि ‘माया बस्यो’

गायक हेमन्त रानाले अर्को सांगीतिक कोसेली ल्यायका छन् । ‘साईली’को अपार सफलता पछि सोहि नामबाट चलचित्र नै निर्माणमा गरे।
। चलचित्र चलिसकेपछि , हेमन्तले “माया बस्यो” गित भिडियो सहित सार्बजनिक गरेका छन् । गायक रानाले आफ्नै शब्द र संगीतमा उक्त गीत सार्वजनिक गरेका हुन् ।लोक स्वादमा कय्ची कम्पोजिसन गरेका छन। गीतमा चर्चित संगीतकर्मी विशाल पौडेलको संगीत संयोजन रहेको छ । Find More …

बिशाल र ज्योतीको “जालिरुमाल” सार्बजनिक

करिब दुइ दशकको सांगीतिक यात्रामा संगीतकर्मी बिशाल गुरुंगले धेरै गितमा संगीत संयोजन गर्ने काम, संगीत भर्ने काम तथा गाउने काम गर्दै आयका छन्। बिसाल गुरुङको संगीत संयोजनमा गायिका अन्जु पन्थ देखि नबिन भट्टराई लगायत धेरै गायक गायिकाले गित गायका छन् । नेपाली गित संगीतमा केहि फरक गर्ने उनको कोसिश जारी छ ।

केहि समय देखि गायिका ज्योति मगरसंग उनको सहकार्य निरन्तर रहिरहेको छ। उनै चर्चित गायिका ज्योति मगरसंग बिशालको सहकार्यको निरन्तरताले नया दोहोरि गित सृजित भयको छ “जलिरुमाल” ।दुबैजना मिलिजुली सब्द संगीतमा बर्षौ देखिको सहकार्य गरि जालिरुमाल तयार परेका हुन् | Find More …

गायक सन्जिब कुमार पौडेलको नया “डालिको फूल”

गायक सन्जिब कुमार पौडेलको नया सांगीतिक कोशेली “डालिको फूल” सार्बजनिक भयको छ । एक पछि अर्को गित , एल्बम निकाल्दै अगि बढ्नेक्रममा सन्जिबको , तेस्रो एल्बम “अस्तित्व”मा समाबेश भयको गित सार्बजनिक भयको हो ।उक्त गीतमा गीतकार नारायण कंडेलका शब्द अनि रेखा पौडेलको संगीत रहेको छ। आमोस तामांगले संगीतासंयोजन गरेका छन्।
Find More …